कैलाली। गोदावरी नगरपालिका-२ स्थित मिट पोइण्ट होटलको कोठाबाट पाटे चितुवाको एक थान छाला र दुई थान हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-४ बस्ने ३१ वर्षीय किरण पुन, डोटी आदर्श गाउँपालिका-५ बस्ने ३५ वर्षीय वीरबहादुर धामी र सोही ठाउँ बस्ने २२ वर्षीय योगेन्द्र धामी रहेका छन्।

होटलको कोठाबाट उक्त छाला र हड्डीसहित किरणलाई फेला पारी क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा वीरबहादुर र योगेन्द्रलाई समेत पक्राउ गरेको हो।

बरामद छाला र हड्डी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

" /> कैलाली। गोदावरी नगरपालिका-२ स्थित मिट पोइण्ट होटलको कोठाबाट पाटे चितुवाको एक थान छाला र दुई थान हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-४ बस्ने ३१ वर्षीय किरण पुन, डोटी आदर्श गाउँपालिका-५ बस्ने ३५ वर्षीय वीरबहादुर धामी र सोही ठाउँ बस्ने २२ वर्षीय योगेन्द्र धामी रहेका छन्।

होटलको कोठाबाट उक्त छाला र हड्डीसहित किरणलाई फेला पारी क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा वीरबहादुर र योगेन्द्रलाई समेत पक्राउ गरेको हो।

बरामद छाला र हड्डी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

"> कैलालीकाे गोदावरीबाट चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ: Dekhapadhi
कैलालीकाे गोदावरीबाट चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ
कैलाली। गोदावरी नगरपालिका-२ स्थित मिट पोइण्ट होटलको कोठाबाट पाटे चितुवाको एक थान छाला र दुई थान हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-४ बस्ने ३१ वर्षीय किरण पुन, डोटी आदर्श गाउँपालिका-५ बस्ने ३५ वर्षीय वीरबहादुर धामी र सोही ठाउँ बस्ने २२ वर्षीय योगेन्द्र धामी रहेका छन्।

होटलको कोठाबाट उक्त छाला र हड्डीसहित किरणलाई फेला पारी क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा वीरबहादुर र योगेन्द्रलाई समेत पक्राउ गरेको हो।

बरामद छाला र हड्डी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्