काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ दाउरा डिपोबाट लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-८ पालुङ घर भएका १९ वर्षीय आशीष सापकोटा रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले दुई किलो ९०० ग्राम चरेस बरामद गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उक्त चरेससहित फेला पारी उनलाई पक्राउ गरेको हो।

यसैगरी, चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत शितामणी बस्ने २७ वर्षीय सरोज कुशवाहा र सर्लाही कौडेना गाउँपालिका-२ बस्ने ३६ वर्षीय ताज मोहम्मद मुकेरी रहेका छन्।

शुक्रबार बिहान पक्राउ परेका उनीहरूबाट प्रहरीले ९०० ट्याब्लेट नाइट्राभेट बरामद गरेको थियो।

मलगंवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ७३३५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागुऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

यस्तै, काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित सडकबाट नियन्त्रित लागुऔषधसहित सोही नगरपालिका-७ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१० घर भएका ४९ वर्षीय रामकृष्ण गुरुङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

गुरुङको साथबाट प्रहरीले २२२ एम्पुल डाइजेपाम, २८८ एम्पुल बुप्रेनोर्फिन र २१३ एम्पुल फेनारगन बरामद गरेको छ।

गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

" /> काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ दाउरा डिपोबाट लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

"> काठमाडौंमा लागुऔषधसहित चार जना पक्राउ: Dekhapadhi पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-८ पालुङ घर भएका १९ वर्षीय आशीष सापकोटा रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले दुई किलो ९०० ग्राम चरेस बरामद गरेको छ।  ">
काठमाडौंमा लागुऔषधसहित चार जना पक्राउ
काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ दाउरा डिपोबाट लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-८ पालुङ घर भएका १९ वर्षीय आशीष सापकोटा रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले दुई किलो ९०० ग्राम चरेस बरामद गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उक्त चरेससहित फेला पारी उनलाई पक्राउ गरेको हो।

यसैगरी, चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत शितामणी बस्ने २७ वर्षीय सरोज कुशवाहा र सर्लाही कौडेना गाउँपालिका-२ बस्ने ३६ वर्षीय ताज मोहम्मद मुकेरी रहेका छन्।

शुक्रबार बिहान पक्राउ परेका उनीहरूबाट प्रहरीले ९०० ट्याब्लेट नाइट्राभेट बरामद गरेको थियो।

मलगंवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ७३३५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागुऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

यस्तै, काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित सडकबाट नियन्त्रित लागुऔषधसहित सोही नगरपालिका-७ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१० घर भएका ४९ वर्षीय रामकृष्ण गुरुङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

गुरुङको साथबाट प्रहरीले २२२ एम्पुल डाइजेपाम, २८८ एम्पुल बुप्रेनोर्फिन र २१३ एम्पुल फेनारगन बरामद गरेको छ।

गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्