दमक। स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका-८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ-३ सुरुङ्‍गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे १ क १४१ स्कुल बससँग ठोक्किँदा मे ९ प ५५६६ नंको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्करबाट सख्त घाइते हुनुभएका राजवंशीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलका चालक गौरीगञ्ज गाउँपालिका-३ का २८ वर्षीय दिनेश्वर राजवंशीको बायाँ खुट्टा भाँच्चिएको छ। हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनामा संलग्न बस र कन्काइ नगरपालिका-३ बस्ने अन्दाजी ४८ वर्षीय बस चालक तिलक बुढाथोकीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए। रासस

" /> दमक। स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका-८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ-३ सुरुङ्‍गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे १ क १४१ स्कुल बससँग ठोक्किँदा मे ९ प ५५६६ नंको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्करबाट सख्त घाइते हुनुभएका राजवंशीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलका चालक गौरीगञ्ज गाउँपालिका-३ का २८ वर्षीय दिनेश्वर राजवंशीको बायाँ खुट्टा भाँच्चिएको छ। हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनामा संलग्न बस र कन्काइ नगरपालिका-३ बस्ने अन्दाजी ४८ वर्षीय बस चालक तिलक बुढाथोकीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए। रासस

"> स्कुल बससँग मोटरसाइकल ठोक्किँदा वृद्धको मृत्यु: Dekhapadhi स्कुल बसकाे ठक्करबाट सख्त घाइते हुनुभएका राजवंशीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
  • मोटरसाइकलका चालक गौरीगञ्ज गाउँपालिका-३ का २८ वर्षीय दिनेश्वर राजवंशीको बायाँ खुट्टा भाँच्चिएको छ। 
  • ">
    स्कुल बससँग मोटरसाइकल ठोक्किँदा वृद्धको मृत्यु <p style="text-align: justify;">दमक। स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका-८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ-३ सुरुङ्&zwj;गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे १ क १४१ स्कुल बससँग ठोक्किँदा मे ९ प ५५६६ नंको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।</p> <p style="text-align: justify;">ठक्करबाट सख्त घाइते हुनुभएका राजवंशीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलका चालक गौरीगञ्ज गाउँपालिका-३ का २८ वर्षीय दिनेश्वर राजवंशीको बायाँ खुट्टा भाँच्चिएको छ। हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ।</p> <p style="text-align: justify;">प्रहरीले दुर्घटनामा संलग्न बस र कन्काइ नगरपालिका-३ बस्ने अन्दाजी ४८ वर्षीय बस चालक तिलक बुढाथोकीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्