कैलाली। घोडाघोडी नगरपालिका-८ दिपनगर बस्ने १७ वर्षीया अनिता चौधरीको भुतिया तालमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ।
महोन्याल गाउँपालिका-१ स्थित बगैगडा भन्ने स्थानमा पिकनिक खान गएकोमा सोही ठाउँस्थित भुतिया तालमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
" />

डुबेर एक किशोरीको मृत्यु
<p style="text-align: justify;">कैलाली। घोडाघोडी नगरपालिका-८ दिपनगर बस्ने १७ वर्षीया अनिता चौधरीको भुतिया तालमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">महोन्याल गाउँपालिका-१ स्थित बगैगडा भन्ने स्थानमा पिकनिक खान गएकोमा सोही ठाउँस्थित भुतिया तालमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।</p>