डोटी। गोरु काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा आदर्श गाउँपालिका-१ बस्ने ३५ वर्षीय अशोक दमाई, ३० वर्षीय बिनोद दमाई र प्रेम दमाई रहेका छन्। उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सोही ठाउँ बस्ने रमेश बहादुर दमाईको घरमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> डोटी। गोरु काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा आदर्श गाउँपालिका-१ बस्ने ३५ वर्षीय अशोक दमाई, ३० वर्षीय बिनोद दमाई र प्रेम दमाई रहेका छन्। उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सोही ठाउँ बस्ने रमेश बहादुर दमाईको घरमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> गोरु काटेको आरोपमा डोटीमा ३ जना पक्राउ: Dekhapadhi
गोरु काटेको आरोपमा डोटीमा ३ जना पक्राउ <p style="text-align: justify;">डोटी। गोरु काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा आदर्श गाउँपालिका-१ बस्ने ३५ वर्षीय अशोक दमाई, ३० वर्षीय बिनोद दमाई र प्रेम दमाई रहेका छन्। उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">सोही ठाउँ बस्ने रमेश बहादुर दमाईको घरमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्