काठमाडौं। काठमाडौं महानगरपालिका-३२, सहयोगीनगर डेरा गरी बस्ने ओखलढुंगा कल्पना कटुवालको कोठाबाट करिब सात लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
उनको कोठाबाट नगद एक लाख ५० हजार रूपैयाँ र करिब ६ तोला सुनका विभिन्न गहनासमेत गरी करिब उक्त रकम बराबरको धनमाल बिहीबार साँझ चोरी भएको हो।
बर्दियाको बढैयाताल गाउँपालिका-८, पचासा चोक बस्ने सूर्य रिमालको घरमा कोही नभएको अवस्थामा करिब २ लाख ५९ हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ।
नगद एक लाख २५ हजार रूपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी उक्त रकम बराबरको धनमाल बुधबार राति चोरी भएको हो।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका-३२, सहयोगीनगर डेरा गरी बस्ने ओखलढुंगा कल्पना कटुवालको कोठाबाट करिब सात लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।उनको कोठाबाट नगद एक लाख ५० हजार रूपैयाँ र करिब ६ तोला सुनका विभिन्न गहनासमेत गरी करिब उक्त रकम बराबरको धनमाल बिहीबार साँझ चोरी भएको हो।

">