काठमाडौं। कैलाली र सुर्खेतबाट अवैध लागुऔषध सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ विशालनगरबाट २ किलो ९ सय ग्राम अवैध लागुऔषध चरेससहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बझाङ बित्थडचिर गाउँपालिका-२ बस्ने २५ वर्षीय करन बोहरा र सोही ठाउँ बस्ने ३२ वर्षीय जयबहादुर बोहरा रहेका छन्।

अवैध लागूऔषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको चरेशसहित फेला पारी पक्राउ गरेको हो।

उनीहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-७ गोचे खोलाबाट ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु सहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भेरीगंगा नगरपालिका-१२ बस्ने २१ वर्षीय प्रकाश शाही र सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेश कडेल छन्।

ईलाका प्रहरी कार्यालय छिन्चु र अस्थाई प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरीले भे.९ प ५७७२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त बस्तु सहित फेला पारी मोटरसाइकलमा सवार शाही र मोटरसाइकल चालक कडेललाई पक्राउ गरेको हो।

घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। कैलाली र सुर्खेतबाट अवैध लागुऔषध सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

"> अवैध लागुऔषधसहित चारजना पक्राउ: Dekhapadhi
अवैध लागुऔषधसहित चारजना पक्राउ

प्रतिक्रिया दिनुहोस्