बर्दिया। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुईजनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-२, लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्। 

ती बालिकालाई बारबर्दिया नगरपालिका-१, जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> बर्दिया। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुईजनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-२, लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्। 

ती बालिकालाई बारबर्दिया नगरपालिका-१, जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ: Dekhapadhi पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-२, लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।  ">
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ <p style="text-align: justify;">बर्दिया।&nbsp;१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुईजनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-२, लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">ती बालिकालाई बारबर्दिया नगरपालिका-१, जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्