झापा। छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले मेचीनगर नगरपालिका-९ बस्ने ४२ वर्षीय पर्शुराम गौतमको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँ बस्ने भयङ्कर भन्ने २८ वर्षीय भुखन किसान रहेका छन्।

पर्शुराम आफ्नै घर अगाडि पुस ३ गते बिहान मृत अवस्थामा फेला परेका थिए। उक्त घटनाको अनुसन्धान हुँदा उनको हत्या भएको खुलेको थियो।

संघीय इकाइ प्रहरी कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर, इलाका प्रहरी कार्यालय काकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरीले घटनामा संलग्न बुधलाललाई उनकै घर र भुखनलाई मेचीनगर नगरपालिका–६ काकरभिट्टाबाट पक्राउ गरेको हो।

पुस २ गते बुधलाल, भुखन र पर्शुराम समेत रातिसम्म बसी मादक पदार्थ सेवन गरेकोमा उनीहरूबीचको विवादमा कुटपिट हुँदा पर्शुरामको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ।

साथै घटना हुँदा प्रयोग भएका विभिन्न कपडा र २ थान फलामको पातलो रिमसमेत प्रहरीले बरामद गरेको छ।

उनीहरूमाथि जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

" /> झापा। छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

"> मादक पदार्थ सेवन गरी छिमेकीको हत्या, दुईजना पक्राउ : Dekhapadhi पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँ बस्ने भयंकर भन्ने २८ वर्षीय भुखन किसान रहेका छन्। ">
मादक पदार्थ सेवन गरी छिमेकीको हत्या, दुईजना पक्राउ
झापा। छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले मेचीनगर नगरपालिका-९ बस्ने ४२ वर्षीय पर्शुराम गौतमको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँ बस्ने भयङ्कर भन्ने २८ वर्षीय भुखन किसान रहेका छन्।

पर्शुराम आफ्नै घर अगाडि पुस ३ गते बिहान मृत अवस्थामा फेला परेका थिए। उक्त घटनाको अनुसन्धान हुँदा उनको हत्या भएको खुलेको थियो।

संघीय इकाइ प्रहरी कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर, इलाका प्रहरी कार्यालय काकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरीले घटनामा संलग्न बुधलाललाई उनकै घर र भुखनलाई मेचीनगर नगरपालिका–६ काकरभिट्टाबाट पक्राउ गरेको हो।

पुस २ गते बुधलाल, भुखन र पर्शुराम समेत रातिसम्म बसी मादक पदार्थ सेवन गरेकोमा उनीहरूबीचको विवादमा कुटपिट हुँदा पर्शुरामको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ।

साथै घटना हुँदा प्रयोग भएका विभिन्न कपडा र २ थान फलामको पातलो रिमसमेत प्रहरीले बरामद गरेको छ।

उनीहरूमाथि जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्