काठमाडौं। मोटरसाईकल चोरी गर्ने दुईजना ललितपुर लगनखेलबाट पक्राउ परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हिजो उनीहरूलाई पक्राउ गरेको हो।
रामेछाप मन्थली नगरपालिका-१२ घर भएका वर्ष २५ को रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई चोरी गरेको बा. ८१ प ५२७५ कालो रङको पल्सर २२० सी.सी.मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए।
काठमाडौं कपनबाट हराएको भनी अभिषेक ढकालले २०७४ असोज ९ गते हुलियासहितको निवेदन दिएका थिए।
" /> काठमाडौं। मोटरसाईकल चोरी गर्ने दुईजना ललितपुर लगनखेलबाट पक्राउ परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हिजो उनीहरूलाई पक्राउ गरेको हो।रामेछाप मन्थली नगरपालिका-१२ घर भएका वर्ष २५ को रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई चोरी गरेको बा. ८१ प ५२७५ कालो रङको पल्सर २२० सी.सी.मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए।
काठमाडौं कपनबाट हराएको भनी अभिषेक ढकालले २०७४ असोज ९ गते हुलियासहितको निवेदन दिएका थिए।
">