काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले क्रिसमसको पूर्वसन्ध्यामा एउटा अर्थपूर्ण ट्विट गरे। बिहीबार उनले गरेको ट्विटमा आफ्नो तस्बिर पनि राखेका थिए र दुवै हात उठाएर ‘थम्सअप’को संकेत गरेका थिए।

महिनौंदेखिको गतिरोध र असहमितपश्चात् अन्त्यमा बेलायत तथा युरोपियन युनियन (ईयू) एक ‘पोस्टब्रेग्जिट डिल’मा ऐतिहासिक व्यापार सम्झौताको बिन्दुमा पुगेका छन्। जोनसनले बेलायतको प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा पत्रकार सम्मेलनमा घोषणा गरे, ‘‘हामीले आफ्नो कानुन तथा आफ्नो भाग्यको फैसला आफ्नै हातमा फिर्ता लिएका छौं।’’

पोस्टब्रेग्जिट सम्झौताका पूर्ण विवरण आउन बाँकी नै छ, तर प्रधानमन्त्री जोनसन यसलाई ‘सम्पूर्ण युरोपका लागि हितकर डिल’ मान्छन्। योसँगै अब बेलायत आगामी ३१ (डिसेम्बर)देखि युरोपियन संघको व्यापार नियमहरुको दायराबाट मुक्त हुनेछ।

ठीक वर्ष दिनअघि अर्थात् डिसेम्बर ३१, २०१९ का दिन बेलायत २७ सदस्य देश सम्मिलित ईयूबाट आधिकारिक रुपमा अलग भएको थियो।

नयाँ डिलमा बेलायत र ईयू दुवैले खुसी जनाएका छन् र यसलाई शानदार उपलब्धि बताएका छन्। दुवै पक्षले यो डिल नभएको हुँदो हो त एकअर्कामाथि ‘ठूलो मात्रामा कर तिनुपर्ने थियो’ भनेका छन्।

जलवायु परिवर्तन, ऊर्जा तथा यातायातजस्ता क्षेत्रमा बेलायतलाई पहिला जस्तै गरी ईयूले सहयोग गर्ने बताइएको छ। बेलायतमा ब्रेग्जिटबारेको नयाँ डिलबाट आममानिस खुसी भएका छन्। बिना कुनै डिल यदि बेलायत ब्रेग्जिटबाट बाहिरिएको भए ठूलो नोक्सान पर्ने उनीहरुको भनाइ छ।

पोस्टब्रेग्जिट सम्झौताबाट कारोबार तथा उद्योग जगत्मा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ। अब बेलायत र ईयूको बजार फरकफरक हुनेछ।

यो डिलपश्चात् बेलायती व्यापारीले राहतको महसुस गरेका छन्। कोरोना महामारीपश्चात् सीमापार व्यापारमा संकट र आयातमा करको सन्दर्भले उनीहरु निकै डराएका थिए।

यो घोषणापछि युरोपियन कमिसनकी प्रमुख उजुला फन डे लायनले ब्रसेल्समा आयोजित एक समारोहमा भनेकी छन्, ‘‘यो एउटा संकटले भरिएको बाटो थियो, तर हामी एक सुन्दर डिल गर्न सफल भयौं।’’ उनले सम्झौतालाई निष्पक्ष र सन्तुलित बताइन्।

उनले थपिन्, ‘‘अतीतको पृष्ठ पल्टाउने र भविष्यतर्फ हेर्ने समय आएको छ। डिलपछि पनि बेलायत ईयूको एक विश्वासिलो पार्टनर बनिरहने छ।’’

प्रत्येक वर्ष ६६८ बिलियन पाउन्डको यो डिलले देशमा रोजगारी बचाउनुका सौ बेलायतको सामान ईयूका बजारमा बिना कुनै कर र कोटा बेच्न मद्दत मिल्ने प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलनमा बताएका छन्।

नयाँ डिल लागू हुनका लागि बेलायत तथा ईयू दुवैको संसद्बाट पारित हुनु जरुरी हुन्छ। बेलायतको संसद्मा यसै विषयमा डिसेम्बर ३० मा मतदान हुनेछ।

बेलायतको विपक्षी लेबर पार्टीका नेता किर स्टामेरले आफ्नो पार्टीले पनि डिलको समर्थनमा मत दिने बताएका छन्। यसअघि उनी ब्रेग्जिटको विरोधमा थिए।

बेलायत आधिकारिक रुपमा ईयूबाट अलग भएपछि दुवै पक्ष व्यापारका नयाँ नियम तय गर्नेबारे संवाद गर्दै आएका थिए। (बीबीसी)

" /> काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले क्रिसमसको पूर्वसन्ध्यामा एउटा अर्थपूर्ण ट्विट गरे। बिहीबार उनले गरेको ट्विटमा आफ्नो तस्बिर पनि राखेका थिए र दुवै हात उठाएर ‘थम्सअप’को संकेत गरेका थिए।

"> ब्रेग्जिटपछि बेलायत र ईयूबीच ऐतिहासिक ‘डिल’: Dekhapadhi बेलायतको विपक्षी लेबर पार्टीका नेता किर स्टामेरले आफ्नो पार्टीले पनि डिलको समर्थनमा मत दिने बताएका छन्। यसअघि उनी ब्रेग्जिटको विरोधमा थिए।
• बेलायत आधिकारिक रुपमा ईयूबाट अलग भएपछि दुवै पक्ष व्यापारका नयाँ नियम तय गर्नेबारे संवाद गर्दै आएका थिए।

ब्रेग्जिटपछि बेलायत र ईयूबीच ऐतिहासिक ‘डिल’
काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले क्रिसमसको पूर्वसन्ध्यामा एउटा अर्थपूर्ण ट्विट गरे। बिहीबार उनले गरेको ट्विटमा आफ्नो तस्बिर पनि राखेका थिए र दुवै हात उठाएर ‘थम्सअप’को संकेत गरेका थिए।

महिनौंदेखिको गतिरोध र असहमितपश्चात् अन्त्यमा बेलायत तथा युरोपियन युनियन (ईयू) एक ‘पोस्टब्रेग्जिट डिल’मा ऐतिहासिक व्यापार सम्झौताको बिन्दुमा पुगेका छन्। जोनसनले बेलायतको प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा पत्रकार सम्मेलनमा घोषणा गरे, ‘‘हामीले आफ्नो कानुन तथा आफ्नो भाग्यको फैसला आफ्नै हातमा फिर्ता लिएका छौं।’’

पोस्टब्रेग्जिट सम्झौताका पूर्ण विवरण आउन बाँकी नै छ, तर प्रधानमन्त्री जोनसन यसलाई ‘सम्पूर्ण युरोपका लागि हितकर डिल’ मान्छन्। योसँगै अब बेलायत आगामी ३१ (डिसेम्बर)देखि युरोपियन संघको व्यापार नियमहरुको दायराबाट मुक्त हुनेछ।

ठीक वर्ष दिनअघि अर्थात् डिसेम्बर ३१, २०१९ का दिन बेलायत २७ सदस्य देश सम्मिलित ईयूबाट आधिकारिक रुपमा अलग भएको थियो।

नयाँ डिलमा बेलायत र ईयू दुवैले खुसी जनाएका छन् र यसलाई शानदार उपलब्धि बताएका छन्। दुवै पक्षले यो डिल नभएको हुँदो हो त एकअर्कामाथि ‘ठूलो मात्रामा कर तिनुपर्ने थियो’ भनेका छन्।

जलवायु परिवर्तन, ऊर्जा तथा यातायातजस्ता क्षेत्रमा बेलायतलाई पहिला जस्तै गरी ईयूले सहयोग गर्ने बताइएको छ। बेलायतमा ब्रेग्जिटबारेको नयाँ डिलबाट आममानिस खुसी भएका छन्। बिना कुनै डिल यदि बेलायत ब्रेग्जिटबाट बाहिरिएको भए ठूलो नोक्सान पर्ने उनीहरुको भनाइ छ।

पोस्टब्रेग्जिट सम्झौताबाट कारोबार तथा उद्योग जगत्मा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ। अब बेलायत र ईयूको बजार फरकफरक हुनेछ।

यो डिलपश्चात् बेलायती व्यापारीले राहतको महसुस गरेका छन्। कोरोना महामारीपश्चात् सीमापार व्यापारमा संकट र आयातमा करको सन्दर्भले उनीहरु निकै डराएका थिए।

यो घोषणापछि युरोपियन कमिसनकी प्रमुख उजुला फन डे लायनले ब्रसेल्समा आयोजित एक समारोहमा भनेकी छन्, ‘‘यो एउटा संकटले भरिएको बाटो थियो, तर हामी एक सुन्दर डिल गर्न सफल भयौं।’’ उनले सम्झौतालाई निष्पक्ष र सन्तुलित बताइन्।

उनले थपिन्, ‘‘अतीतको पृष्ठ पल्टाउने र भविष्यतर्फ हेर्ने समय आएको छ। डिलपछि पनि बेलायत ईयूको एक विश्वासिलो पार्टनर बनिरहने छ।’’

प्रत्येक वर्ष ६६८ बिलियन पाउन्डको यो डिलले देशमा रोजगारी बचाउनुका सौ बेलायतको सामान ईयूका बजारमा बिना कुनै कर र कोटा बेच्न मद्दत मिल्ने प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलनमा बताएका छन्।

नयाँ डिल लागू हुनका लागि बेलायत तथा ईयू दुवैको संसद्बाट पारित हुनु जरुरी हुन्छ। बेलायतको संसद्मा यसै विषयमा डिसेम्बर ३० मा मतदान हुनेछ।

बेलायतको विपक्षी लेबर पार्टीका नेता किर स्टामेरले आफ्नो पार्टीले पनि डिलको समर्थनमा मत दिने बताएका छन्। यसअघि उनी ब्रेग्जिटको विरोधमा थिए।

बेलायत आधिकारिक रुपमा ईयूबाट अलग भएपछि दुवै पक्ष व्यापारका नयाँ नियम तय गर्नेबारे संवाद गर्दै आएका थिए। (बीबीसी)

प्रतिक्रिया दिनुहोस्