काठमाडौं। झापाको कन्काई नगरपालिका-४, कोटीहोममा हिजो ट्याङकरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।

मृत्य’ हुनेमा इलाम माइजोकमाई गाउँपालिका-४ का अन्दाजी ३६ बर्षिय चन्द्र कुमार लिम्बु रहेका छन्।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हाे।

हिजो अपरान्ह सवा ४ बजे भारतिय नम्बरको ट्याङकरले  मे ११ प ३५८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक इलाम माइजोकमाई गाउँपालिका-४ कै अन्दाजी ४० वर्षीय शुभराज लिम्बुको सोही अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न ट्याङ्कर र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। झापाको कन्काई नगरपालिका-४, कोटीहोममा हिजो ट्याङकरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।

मृत्य’ हुनेमा इलाम माइजोकमाई गाउँपालिका-४ का अन्दाजी ३६ बर्षिय चन्द्र कुमार लिम्बु रहेका छन्।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हाे।

हिजो अपरान्ह सवा ४ बजे भारतिय नम्बरको ट्याङकरले  मे ११ प ३५८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक इलाम माइजोकमाई गाउँपालिका-४ कै अन्दाजी ४० वर्षीय शुभराज लिम्बुको सोही अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न ट्याङ्कर र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ।

"> भारतीय ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु: Dekhapadhi
भारतीय ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु
काठमाडौं। झापाको कन्काई नगरपालिका-४, कोटीहोममा हिजो ट्याङकरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।

मृत्य’ हुनेमा इलाम माइजोकमाई गाउँपालिका-४ का अन्दाजी ३६ बर्षिय चन्द्र कुमार लिम्बु रहेका छन्।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हाे।

हिजो अपरान्ह सवा ४ बजे भारतिय नम्बरको ट्याङकरले  मे ११ प ३५८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक इलाम माइजोकमाई गाउँपालिका-४ कै अन्दाजी ४० वर्षीय शुभराज लिम्बुको सोही अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न ट्याङ्कर र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्