काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिका-१३, बेलबासचोमा गएराति ट्रक र स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा रुपन्देहीकै रोहिणी गाउँपालिका-४ का ४० वर्षीय राधेश्याम मल्लाह र अन्दाजी २५ वर्षीय युवक रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

घाइते भएका स्कुटरमा सवार अन्दाजी १२ वर्षीय बालकको सोही अस्पतालमै उपचार भइरहेको छ।

गएराति ९ बजे लु २ ख ८८९ नम्बरको ट्रक र लु २१ प ४३८९ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए। ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिका-१३, बेलबासचोमा गएराति ट्रक र स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा रुपन्देहीकै रोहिणी गाउँपालिका-४ का ४० वर्षीय राधेश्याम मल्लाह र अन्दाजी २५ वर्षीय युवक रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

घाइते भएका स्कुटरमा सवार अन्दाजी १२ वर्षीय बालकको सोही अस्पतालमै उपचार भइरहेको छ।

गएराति ९ बजे लु २ ख ८८९ नम्बरको ट्रक र लु २१ प ४३८९ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए। ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु: Dekhapadhi
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु
काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिका-१३, बेलबासचोमा गएराति ट्रक र स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा रुपन्देहीकै रोहिणी गाउँपालिका-४ का ४० वर्षीय राधेश्याम मल्लाह र अन्दाजी २५ वर्षीय युवक रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

घाइते भएका स्कुटरमा सवार अन्दाजी १२ वर्षीय बालकको सोही अस्पतालमै उपचार भइरहेको छ।

गएराति ९ बजे लु २ ख ८८९ नम्बरको ट्रक र लु २१ प ४३८९ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए। ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्