काठमाडौं। ललितपुरको ग्वार्कोमा हिजो बेलुकी गाडीकाे ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा तनहुँ घर भई ललितपुरको हरिसिद्धी बस्ने ३४ वर्षीया सुनिता सोती सापकोटा र हरिसिद्धी बस्ने ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिना रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा बि एण्ड बि अपताल ग्वार्कोमा मृत्यु भएको हो।
सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च ०७१३ नम्बरको गाडीले हिजो बेलुकी ७ बजे पैदल हिँडिरहेका उनीहरूलाई ठक्कर दिएको थियो।
चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। ललितपुरको ग्वार्कोमा हिजो बेलुकी गाडीकाे ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा तनहुँ घर भई ललितपुरको हरिसिद्धी बस्ने ३४ वर्षीया सुनिता सोती सापकोटा र हरिसिद्धी बस्ने ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिना रहेका छन्।

">