मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका-१२ का ३० वर्षीय अजमदिन अन्सारी रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  ">
सूर्यविनायकमा ट्रक दुर्घटना, च्यापिएर चालकको मृत्यु <p>काठमाडौं।&nbsp;भक्तपुरको सूर्यविनायक नगरपालिका-८, आदर्शचोकमा गएराति&nbsp;ट्रक दुर्घटना हुँदा च्यापिएर चालकको मृत्यु भएको छ।</p> <p>मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका-१२ का ३० वर्षीय अजमदिन अन्सारी रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p>जगातीबाट सूर्यविनायकतर्फ आउँदै गरेको ना ६ ख ३९८२ नम्बरको ट्रक गएराति&nbsp;सवा २ बजे अनियन्त्रित भएर पल्टिएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्