काठमाडौं। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। भने तराई र पहाडका केही भू-भागमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने अनुमान छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर चिसो भने रहिरहनेछ।
आगामी २४ घण्टाको अनुमान अनुसार तराई / पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ।
" /> काठमाडौं। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। भने तराई र पहाडका केही भू-भागमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने अनुमान छ।

">