वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रसियाका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिहरूमाथिको सङ्घीय छानबिन अन्त्य गरेको घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट उन्मुक्ति दिएका व्यक्तिहरूमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरका बुबा र ट्रम्पका अति निकट दुई व्यक्ति रहेका छन्। अमेरिकी सङ्घीय छानबिनका क्रममा उनीहरूको संलग्नता देखिएको थियो। राष्ट्रपति ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा एकपछि अर्को उन्मुक्ति गरिएको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ।

उन्मुक्ति दिइएका व्यक्तिहरूमा जारेड कुश्नरका बुबा चार्ल्स कुश्नर, ट्रम्पका पूर्वचुनावी व्यवस्थापक पल मानाफोर्ट र लामो समयदेखिका ट्रम्पका सल्लाहकार रोजर स्टोन रहेका छन्। उनीहरू तीन व्यक्तिसमेत हालसम्म २६ जनालाई ट्रम्पले उन्मुक्ति दिइसकेका छन्।

ट्रम्पले भ्रष्ट रिपब्लिकन कंग्रेस सदस्यको सजाय माफ गर्नुका साथै सन् २००७ मा बग्दाद घटनामा १४ निर्दोश इराकीको हत्यामा संलग्न सुरक्षा गार्डमाथिको सजाय पनि माफी दिएका छन्। चार वर्षअघि अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउन रसियालीहरूसँग मिलेमतो गरेको आरोप लागेका मानाफोर्टलाई सबै आरोपबाट मुक्त गरेको विरोधमा ट्रम्प विरुद्ध चौतर्फी आलोचना भएको छ।

रासस/एएफपी

" /> वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रसियाका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिहरूमाथिको सङ्घीय छानबिन अन्त्य गरेको घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट उन्मुक्ति दिएका व्यक्तिहरूमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरका बुबा र ट्रम्पका अति निकट दुई व्यक्ति रहेका छन्। अमेरिकी सङ्घीय छानबिनका क्रममा उनीहरूको संलग्नता देखिएको थियो। राष्ट्रपति ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा एकपछि अर्को उन्मुक्ति गरिएको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ।

उन्मुक्ति दिइएका व्यक्तिहरूमा जारेड कुश्नरका बुबा चार्ल्स कुश्नर, ट्रम्पका पूर्वचुनावी व्यवस्थापक पल मानाफोर्ट र लामो समयदेखिका ट्रम्पका सल्लाहकार रोजर स्टोन रहेका छन्। उनीहरू तीन व्यक्तिसमेत हालसम्म २६ जनालाई ट्रम्पले उन्मुक्ति दिइसकेका छन्।

ट्रम्पले भ्रष्ट रिपब्लिकन कंग्रेस सदस्यको सजाय माफ गर्नुका साथै सन् २००७ मा बग्दाद घटनामा १४ निर्दोश इराकीको हत्यामा संलग्न सुरक्षा गार्डमाथिको सजाय पनि माफी दिएका छन्। चार वर्षअघि अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउन रसियालीहरूसँग मिलेमतो गरेको आरोप लागेका मानाफोर्टलाई सबै आरोपबाट मुक्त गरेको विरोधमा ट्रम्प विरुद्ध चौतर्फी आलोचना भएको छ।

रासस/एएफपी

"> ट्रम्पलाई जिताउन रसियासँग मिलेको आरोप लागेकाविरुद्ध ट्रम्पद्वारा उन्मुक्तिको घोषणा: Dekhapadhi
ट्रम्पलाई जिताउन रसियासँग मिलेको आरोप लागेकाविरुद्ध ट्रम्पद्वारा उन्मुक्तिको घोषणा
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रसियाका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिहरूमाथिको सङ्घीय छानबिन अन्त्य गरेको घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट उन्मुक्ति दिएका व्यक्तिहरूमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरका बुबा र ट्रम्पका अति निकट दुई व्यक्ति रहेका छन्। अमेरिकी सङ्घीय छानबिनका क्रममा उनीहरूको संलग्नता देखिएको थियो। राष्ट्रपति ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा एकपछि अर्को उन्मुक्ति गरिएको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ।

उन्मुक्ति दिइएका व्यक्तिहरूमा जारेड कुश्नरका बुबा चार्ल्स कुश्नर, ट्रम्पका पूर्वचुनावी व्यवस्थापक पल मानाफोर्ट र लामो समयदेखिका ट्रम्पका सल्लाहकार रोजर स्टोन रहेका छन्। उनीहरू तीन व्यक्तिसमेत हालसम्म २६ जनालाई ट्रम्पले उन्मुक्ति दिइसकेका छन्।

ट्रम्पले भ्रष्ट रिपब्लिकन कंग्रेस सदस्यको सजाय माफ गर्नुका साथै सन् २००७ मा बग्दाद घटनामा १४ निर्दोश इराकीको हत्यामा संलग्न सुरक्षा गार्डमाथिको सजाय पनि माफी दिएका छन्। चार वर्षअघि अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउन रसियालीहरूसँग मिलेमतो गरेको आरोप लागेका मानाफोर्टलाई सबै आरोपबाट मुक्त गरेको विरोधमा ट्रम्प विरुद्ध चौतर्फी आलोचना भएको छ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्