बोगोटा। संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक कोलम्बियाली पत्रकारको गोली हानी हत्या भएको छ। सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

क्युहुबो नामको समाचार पत्रका लागि रिपोर्टिङ गर्ने पत्रकार गुएभेरालाई देशको दक्षिणपश्चिम स्थित काली भन्ने स्थानमा गोली हानिएको थियो।

काली नगरका मेयर जर्ज इभान ओस्पिनाले पत्रकारहरूसँग कुरा गर्दै सन् २०१७ देखि नै आफूमाथि हत्याको धम्की दिएको भन्दै गुएभेराले प्रहरीलाई जानकारी गराएको बताए। मेयर ओस्पिनाले हत्यामा संलग्नका बारेमा जानकारी गराउने व्यक्तिलाई १५ हजार डलर पुरस्कार दिइने पनि घोषणा गरेका छन्।

प्रहरीले पत्रकार गुएभेराको हत्या रिपोर्टिङको सिलसिलामा नभएको दाबी गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रेस फ्रिडम फाउन्डेसनका अनुसार, गुएभेरामाथि सन् २०१७ मा समेत संगठित आपराधिक समूहले सांघातिक आक्रमण गरेका र लगातार हत्याको धम्की दिएका थिए। गुएभेराले सन् २०१८ र यसैवर्षको अगस्टमा पनि आफूमाथि आक्रमणको धम्की दिइएको बताए।

कोलम्बियाका लागि राष्ट्रसंघीय मानवअधिकार आयुक्त जुलिएट डी रिभेरोले उक्त घटनाको निन्दा एवं भर्त्सना गर्दै अपराधीलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका छन्।

रासस/एएफपी

" /> बोगोटा। संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक कोलम्बियाली पत्रकारको गोली हानी हत्या भएको छ। सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

क्युहुबो नामको समाचार पत्रका लागि रिपोर्टिङ गर्ने पत्रकार गुएभेरालाई देशको दक्षिणपश्चिम स्थित काली भन्ने स्थानमा गोली हानिएको थियो।

काली नगरका मेयर जर्ज इभान ओस्पिनाले पत्रकारहरूसँग कुरा गर्दै सन् २०१७ देखि नै आफूमाथि हत्याको धम्की दिएको भन्दै गुएभेराले प्रहरीलाई जानकारी गराएको बताए। मेयर ओस्पिनाले हत्यामा संलग्नका बारेमा जानकारी गराउने व्यक्तिलाई १५ हजार डलर पुरस्कार दिइने पनि घोषणा गरेका छन्।

प्रहरीले पत्रकार गुएभेराको हत्या रिपोर्टिङको सिलसिलामा नभएको दाबी गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रेस फ्रिडम फाउन्डेसनका अनुसार, गुएभेरामाथि सन् २०१७ मा समेत संगठित आपराधिक समूहले सांघातिक आक्रमण गरेका र लगातार हत्याको धम्की दिएका थिए। गुएभेराले सन् २०१८ र यसैवर्षको अगस्टमा पनि आफूमाथि आक्रमणको धम्की दिइएको बताए।

कोलम्बियाका लागि राष्ट्रसंघीय मानवअधिकार आयुक्त जुलिएट डी रिभेरोले उक्त घटनाको निन्दा एवं भर्त्सना गर्दै अपराधीलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका छन्।

रासस/एएफपी

"> कोलम्बियामा पत्रकारको हत्या: Dekhapadhi
कोलम्बियामा पत्रकारको हत्या
बोगोटा। संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक कोलम्बियाली पत्रकारको गोली हानी हत्या भएको छ। सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

क्युहुबो नामको समाचार पत्रका लागि रिपोर्टिङ गर्ने पत्रकार गुएभेरालाई देशको दक्षिणपश्चिम स्थित काली भन्ने स्थानमा गोली हानिएको थियो।

काली नगरका मेयर जर्ज इभान ओस्पिनाले पत्रकारहरूसँग कुरा गर्दै सन् २०१७ देखि नै आफूमाथि हत्याको धम्की दिएको भन्दै गुएभेराले प्रहरीलाई जानकारी गराएको बताए। मेयर ओस्पिनाले हत्यामा संलग्नका बारेमा जानकारी गराउने व्यक्तिलाई १५ हजार डलर पुरस्कार दिइने पनि घोषणा गरेका छन्।

प्रहरीले पत्रकार गुएभेराको हत्या रिपोर्टिङको सिलसिलामा नभएको दाबी गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रेस फ्रिडम फाउन्डेसनका अनुसार, गुएभेरामाथि सन् २०१७ मा समेत संगठित आपराधिक समूहले सांघातिक आक्रमण गरेका र लगातार हत्याको धम्की दिएका थिए। गुएभेराले सन् २०१८ र यसैवर्षको अगस्टमा पनि आफूमाथि आक्रमणको धम्की दिइएको बताए।

कोलम्बियाका लागि राष्ट्रसंघीय मानवअधिकार आयुक्त जुलिएट डी रिभेरोले उक्त घटनाको निन्दा एवं भर्त्सना गर्दै अपराधीलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका छन्।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्