काठमाडौँ। कोरोना महामारीका कारण २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा भएन। गत चैत ६ गतेदेखिका लागि तोकिएको परीक्षा अन्तिममा आएर स्थगित गरिएको थियो। जेठमा बसेको मन्त्रिपरिषद् बैठकले परीक्षा नै रद्द गरेर आन्तरिक मूल्यांकनको आधारमा गर्ने निर्णय गर्‍यो।
करिब एक वर्षपछि महामारी अझै जारी छ। यो वर्षको एसईई पनि के हुने भन्नेमा अझै अन्योल नै छ। मन्त्रिपरिषद् बैठकले कसरी परीक्षा गर्ने भन्ने निर्णय गर्न सकेको छैन, जसले गर्दा परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको तयारी शुरू गर्न सकेको छैन्।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक रामराजा खकुरेलले परीक्षा कसरी र कहिले गर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय नगर्दा अन्योल भएको बताए। सरकारको निर्देशन कुरेर बसेको भन्दै त्यसपछि मात्र अगाडि बढिने उनले जनाएका हुन्।
गत वर्षको तालिकालाई आधार मान्ने हो भने परीक्षा आउन तीन महिनाभन्दा पनि कम समय बाँकी छ। तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाका लागि कुनै तयारी गरेको छैन। एसईईबारे निर्णय गर्न बोर्डले गरेको पत्राचारको शिक्षा मन्त्रालयले जवाफ दिएको छैन। बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल मन्त्रालयबाट पत्रको जवाफ नआएकाले समस्या भएको बताए।
जवाफ नआउँदा एसईईको तयारी गर्न धेरै ढिलो भइसकेको उनको भनाइ छ। विगतका वर्षहरूमा साउन महिनामै परीक्षा आवेदन खुलिसक्थ्यो, तर अहिले पुस पहिलो साता सकिँदासम्म कति परीक्षार्थी छन् भन्नेमा पनि यकिन हुन नसकिएको परीक्षा नियन्त्रक खकुरेलले बताए।
गत वर्ष आन्तरिक मूल्यांकनका आधारमा अगाडि बढेको तर यो वर्ष कसरी अगाडि बढ्ने भन्नेमा सरकारको नै निर्णय चाहिने अध्यक्ष पौडेलको भनाइ छ।
परीक्षा नियन्त्रक प्याकूरेलले परीक्षा फाराम खोल्ने, विद्यार्थीको रजिष्ट्रेशन दर्ता गर्नेलगायतका काम भने शुरू भइसकेको बताउँछन्।
“परीक्षा फाराम खोल्ने काम केही दिनमा खोल्छौँ,” उनले भनेका छन्, “हामीले आन्तरिक काम त जारी राखेका छौँ, तर सरकारले कुन तरिकाले परीक्षा गर्ने भन्नेमा निर्णय गरिदिएको भए हामीलाई आफ्नो काम गर्न सजिलो हुन्थ्यो।”
शिक्षा मन्त्रालयले भने केही दिनमा त्यसबारे निर्णय गर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको बताए।
" /> काठमाडौँ। कोरोना महामारीका कारण २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा भएन। गत चैत ६ गतेदेखिका लागि तोकिएको परीक्षा अन्तिममा आएर स्थगित गरिएको थियो। जेठमा बसेको मन्त्रिपरिषद् बैठकले परीक्षा नै रद्द गरेर आन्तरिक मूल्यांकनको आधारमा गर्ने निर्णय गर्‍यो।
करिब एक वर्षपछि महामारी अझै जारी छ। यो वर्षको एसईई पनि के हुने भन्नेमा अझै अन्योल नै छ। मन्त्रिपरिषद् बैठकले कसरी परीक्षा गर्ने भन्ने निर्णय गर्न सकेको छैन, जसले गर्दा परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको तयारी शुरू गर्न सकेको छैन्।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक रामराजा खकुरेलले परीक्षा कसरी र कहिले गर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय नगर्दा अन्योल भएको बताए। सरकारको निर्देशन कुरेर बसेको भन्दै त्यसपछि मात्र अगाडि बढिने उनले जनाएका हुन्।
गत वर्षको तालिकालाई आधार मान्ने हो भने परीक्षा आउन तीन महिनाभन्दा पनि कम समय बाँकी छ। तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाका लागि कुनै तयारी गरेको छैन। एसईईबारे निर्णय गर्न बोर्डले गरेको पत्राचारको शिक्षा मन्त्रालयले जवाफ दिएको छैन। बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल मन्त्रालयबाट पत्रको जवाफ नआएकाले समस्या भएको बताए।
जवाफ नआउँदा एसईईको तयारी गर्न धेरै ढिलो भइसकेको उनको भनाइ छ। विगतका वर्षहरूमा साउन महिनामै परीक्षा आवेदन खुलिसक्थ्यो, तर अहिले पुस पहिलो साता सकिँदासम्म कति परीक्षार्थी छन् भन्नेमा पनि यकिन हुन नसकिएको परीक्षा नियन्त्रक खकुरेलले बताए।
गत वर्ष आन्तरिक मूल्यांकनका आधारमा अगाडि बढेको तर यो वर्ष कसरी अगाडि बढ्ने भन्नेमा सरकारको नै निर्णय चाहिने अध्यक्ष पौडेलको भनाइ छ।
परीक्षा नियन्त्रक प्याकूरेलले परीक्षा फाराम खोल्ने, विद्यार्थीको रजिष्ट्रेशन दर्ता गर्नेलगायतका काम भने शुरू भइसकेको बताउँछन्।
“परीक्षा फाराम खोल्ने काम केही दिनमा खोल्छौँ,” उनले भनेका छन्, “हामीले आन्तरिक काम त जारी राखेका छौँ, तर सरकारले कुन तरिकाले परीक्षा गर्ने भन्नेमा निर्णय गरिदिएको भए हामीलाई आफ्नो काम गर्न सजिलो हुन्थ्यो।”
शिक्षा मन्त्रालयले भने केही दिनमा त्यसबारे निर्णय गर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको बताए।
"> यो वर्षको एसईई अन्योलमा, बोर्ड भन्छ– सरकारको निर्णय कुरेर बसेका छौँ: Dekhapadhi यो वर्षको एसईई कहिले ले कसरी हुन्छ भन्नेमा अन्याल छ।
• सरकारले कुनै निर्णय गर्न सकेको छैन।
• सरकारले निर्णय नगर्दा बोर्डले थप कार्य अगाडि बढाउन सकेको छैन।
• बोर्डले रजिष्ट्रेशन फारामका लागि सूचना निकाल्ने तयारी गरेको छ।
यो वर्षको एसईई अन्योलमा, बोर्ड भन्छ– सरकारको निर्णय कुरेर बसेका छौँ
करिब एक वर्षपछि महामारी अझै जारी छ। यो वर्षको एसईई पनि के हुने भन्नेमा अझै अन्योल नै छ। मन्त्रिपरिषद् बैठकले कसरी परीक्षा गर्ने भन्ने निर्णय गर्न सकेको छैन, जसले गर्दा परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको तयारी शुरू गर्न सकेको छैन्।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक रामराजा खकुरेलले परीक्षा कसरी र कहिले गर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय नगर्दा अन्योल भएको बताए। सरकारको निर्देशन कुरेर बसेको भन्दै त्यसपछि मात्र अगाडि बढिने उनले जनाएका हुन्।
गत वर्षको तालिकालाई आधार मान्ने हो भने परीक्षा आउन तीन महिनाभन्दा पनि कम समय बाँकी छ। तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाका लागि कुनै तयारी गरेको छैन। एसईईबारे निर्णय गर्न बोर्डले गरेको पत्राचारको शिक्षा मन्त्रालयले जवाफ दिएको छैन। बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल मन्त्रालयबाट पत्रको जवाफ नआएकाले समस्या भएको बताए।
जवाफ नआउँदा एसईईको तयारी गर्न धेरै ढिलो भइसकेको उनको भनाइ छ। विगतका वर्षहरूमा साउन महिनामै परीक्षा आवेदन खुलिसक्थ्यो, तर अहिले पुस पहिलो साता सकिँदासम्म कति परीक्षार्थी छन् भन्नेमा पनि यकिन हुन नसकिएको परीक्षा नियन्त्रक खकुरेलले बताए।
गत वर्ष आन्तरिक मूल्यांकनका आधारमा अगाडि बढेको तर यो वर्ष कसरी अगाडि बढ्ने भन्नेमा सरकारको नै निर्णय चाहिने अध्यक्ष पौडेलको भनाइ छ।
परीक्षा नियन्त्रक प्याकूरेलले परीक्षा फाराम खोल्ने, विद्यार्थीको रजिष्ट्रेशन दर्ता गर्नेलगायतका काम भने शुरू भइसकेको बताउँछन्।
“परीक्षा फाराम खोल्ने काम केही दिनमा खोल्छौँ,” उनले भनेका छन्, “हामीले आन्तरिक काम त जारी राखेका छौँ, तर सरकारले कुन तरिकाले परीक्षा गर्ने भन्नेमा निर्णय गरिदिएको भए हामीलाई आफ्नो काम गर्न सजिलो हुन्थ्यो।”
शिक्षा मन्त्रालयले भने केही दिनमा त्यसबारे निर्णय गर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको बताए।
प्रतिक्रिया दिनुहोस्