काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमा इन्द्रायणी (परिवर्तित नाम)को फेक आइडी बनाइ निजलाई दु:ख दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा जिल्लाको सुलिकोट गाउँपालिका-५ स्थायी घर भइ हाल ललितपुर गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँ बस्ने २० वर्षीय रोलकबहादुर थापा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ। थापाले इन्द्रायणीको फेक फेसबुक आइडी बनाएर निजका आफन्त तथा साथीहरूलाई यौनजन्य, अश्लील सन्देश तथा तस्वीर पठाउने, यौन अश्लीलतायुक्त अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने र हैरानी दिँदै आएको अनुसन्धानबाट खुलेको छ।
उनलाई विद्युतीय (इलेक्ट्राेनिक) कारोबार ऐन २०६३ को दफा ४७ मा उल्लेख भएको कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
" />

">
फेसबुकमा फेक आइडी बनाएर अश्लील सामग्री पठाउने युवक पक्राउ: Dekhapadhi
ललितपुर गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँ बस्ने २० वर्षीय रोलकबहादुर थापालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ।
फेक फेसबुक आइडी बनाएर निजका आफन्त तथा साथीहरूलाई यौनजन्य, अश्लील सन्देश तथा तस्वीर पठाउने, यौन अश्लीलतायुक्त अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने र हैरानी दिँदै आएको अनुसन्धानबाट खुलेको छ।
फेसबुकमा फेक आइडी बनाएर अश्लील सामग्री पठाउने युवक पक्राउ
<p style="text-align: justify;">काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमा इन्द्रायणी (परिवर्तित नाम)को फेक आइडी बनाइ निजलाई दु:ख दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">पक्राउ पर्नेमा गोरखा जिल्लाको सुलिकोट गाउँपालिका-५ स्थायी घर भइ हाल ललितपुर गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँ बस्ने २० वर्षीय रोलकबहादुर थापा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ। थापाले इन्द्रायणीको फेक फेसबुक आइडी बनाएर निजका आफन्त तथा साथीहरूलाई यौनजन्य, अश्लील सन्देश तथा तस्वीर पठाउने, यौन अश्लीलतायुक्त अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने र हैरानी दिँदै आएको अनुसन्धानबाट खुलेको छ।</p>
<p style="text-align: justify;">उनलाई विद्युतीय (इलेक्ट्राेनिक) कारोबार ऐन २०६३ को दफा ४७ मा उल्लेख भएको कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।<br />
</p>