काठमाडौं। नक्कली इमेल बनाएर पोर्न साइटमा अश्लिल भिडिओ अपलोड गर्ने एक पुरुषलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारीलाई पक्राउ गरिएको हो।

मकवानपुर जिल्ला घर भई थाइल्यान्डको बैङ्‍कक बस्ने पारिजात (नाम परिवर्तित)को अर्ध नग्न/नग्न तस्वीर, भिडिओ पोर्न साइटमासमेत अपलोड गरेको विषयमा प्रहरीमा निवेदन परेको थियो। सोही निवदेनमाथि अनुसन्धान गर्ने क्रममा विभिन्न फेक आइडी तथ इमेल बनाएर विद्युतीय उपकरण एवम् इन्टरनेटको दुरुपयोग गरी पीडित महिलाका त्यस्ता तस्वीर तथा भिडिओ पोर्न साइटमा अपलोड गर्ने गरेको पाइएको प्रहरीले बताएको छ।

अनुसन्धानका क्रममा पोर्न साइटमा अपलोड गरिएका ती सामग्रीहरू हटाउन फिरौती रकम १०९८ अमेरिकी डलरसम्म माग गर्ने, महिला साथीमाथि यौन उत्पीडन गर्ने, धम्क्याएर शारीरिक सम्बन्धका लागि बाध्यसमेत बनाउने गरेको अनुसन्धानबाट खुलेको छ।

विद्युतीय  (इलेक्ट्राेनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसूरसमेत गरेको पाइएकाले ३६ वर्षीय अन्सारीलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको बताएको छ।

" /> काठमाडौं। नक्कली इमेल बनाएर पोर्न साइटमा अश्लिल भिडिओ अपलोड गर्ने एक पुरुषलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारीलाई पक्राउ गरिएको हो।

मकवानपुर जिल्ला घर भई थाइल्यान्डको बैङ्‍कक बस्ने पारिजात (नाम परिवर्तित)को अर्ध नग्न/नग्न तस्वीर, भिडिओ पोर्न साइटमासमेत अपलोड गरेको विषयमा प्रहरीमा निवेदन परेको थियो। सोही निवदेनमाथि अनुसन्धान गर्ने क्रममा विभिन्न फेक आइडी तथ इमेल बनाएर विद्युतीय उपकरण एवम् इन्टरनेटको दुरुपयोग गरी पीडित महिलाका त्यस्ता तस्वीर तथा भिडिओ पोर्न साइटमा अपलोड गर्ने गरेको पाइएको प्रहरीले बताएको छ।

अनुसन्धानका क्रममा पोर्न साइटमा अपलोड गरिएका ती सामग्रीहरू हटाउन फिरौती रकम १०९८ अमेरिकी डलरसम्म माग गर्ने, महिला साथीमाथि यौन उत्पीडन गर्ने, धम्क्याएर शारीरिक सम्बन्धका लागि बाध्यसमेत बनाउने गरेको अनुसन्धानबाट खुलेको छ।

विद्युतीय  (इलेक्ट्राेनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसूरसमेत गरेको पाइएकाले ३६ वर्षीय अन्सारीलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको बताएको छ।

"> पोर्न साइटमा फोटो-भिडिओ पोस्ट गरेर 'ब्ल्याकमेल' गर्ने पुरुष पक्राउ: Dekhapadhi मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारीलाई पक्राउ गरिएको हो।
  • अनुसन्धान गर्ने क्रममा विभिन्न फेक आइडी तथ इमेल बनाएर विद्युतीय उपकरण एवम् इन्टरनेटको दुरुपयोग गरी पीडित महिलाका त्यस्ता तस्वीर तथा भिडिओ पोर्न साइटमा अपलोड गर्ने गरेको पाइएको प्रहरीले बताएको छ।
  • ">
    पोर्न साइटमा फोटो-भिडिओ पोस्ट गरेर 'ब्ल्याकमेल' गर्ने पुरुष पक्राउ <p style="text-align: justify;">काठमाडौं। नक्कली इमेल बनाएर पोर्न साइटमा अश्लिल भिडिओ अपलोड गर्ने एक पुरुषलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारीलाई पक्राउ गरिएको हो।</p> <p style="text-align: justify;">मकवानपुर जिल्ला घर भई थाइल्यान्डको बैङ्&zwj;कक बस्ने पारिजात (नाम परिवर्तित)को अर्ध नग्न/नग्न तस्वीर, भिडिओ पोर्न साइटमासमेत अपलोड गरेको विषयमा प्रहरीमा निवेदन परेको थियो। सोही निवदेनमाथि अनुसन्धान गर्ने क्रममा विभिन्न फेक आइडी तथ इमेल बनाएर विद्युतीय उपकरण एवम् इन्टरनेटको दुरुपयोग गरी पीडित महिलाका त्यस्ता तस्वीर तथा भिडिओ पोर्न साइटमा अपलोड गर्ने गरेको पाइएको प्रहरीले बताएको छ।</p> <p style="text-align: justify;">अनुसन्धानका क्रममा पोर्न साइटमा अपलोड गरिएका ती सामग्रीहरू हटाउन फिरौती रकम १०९८ अमेरिकी डलरसम्म माग गर्ने, महिला साथीमाथि यौन उत्पीडन गर्ने, धम्क्याएर शारीरिक सम्बन्धका लागि बाध्यसमेत बनाउने गरेको अनुसन्धानबाट खुलेको छ।</p> <p style="text-align: justify;">विद्युतीय &nbsp;(इलेक्ट्राेनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसूरसमेत गरेको पाइएकाले ३६ वर्षीय अन्सारीलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको बताएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्