जनकपुर। जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ । 

करिब १०:३० बजे लागेको आगोले पाँच करोड बराबरको सामान जलेर नष्ट भएको डिपार्टमेन्टका प्रबन्ध निर्देशक हरिकान्त मिश्रले बताए।

नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको मद्दतले अढाइ घण्टापछि आगो नियन्त्रणमा आएको छ। 

धनुषा जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा आए पनि आगलागीका कारण खुल्न सकेको छैन। रासस

" /> जनकपुर। जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ । 

करिब १०:३० बजे लागेको आगोले पाँच करोड बराबरको सामान जलेर नष्ट भएको डिपार्टमेन्टका प्रबन्ध निर्देशक हरिकान्त मिश्रले बताए।

नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको मद्दतले अढाइ घण्टापछि आगो नियन्त्रणमा आएको छ। 

धनुषा जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा आए पनि आगलागीका कारण खुल्न सकेको छैन। रासस

"> जनकपुरधामको मिथिला डिपार्टमेन्टमा आगलागी: Dekhapadhi
जनकपुरधामको मिथिला डिपार्टमेन्टमा आगलागी <p style="text-align: justify;">जनकपुर। जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ ।&nbsp;</p> <p style="text-align: justify;">करिब १०:३० बजे लागेको आगोले पाँच करोड बराबरको सामान जलेर नष्ट भएको डिपार्टमेन्टका प्रबन्ध निर्देशक हरिकान्त मिश्रले बताए।</p> <p style="text-align: justify;">नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको मद्दतले अढाइ घण्टापछि आगो नियन्त्रणमा आएको छ।&nbsp;</p> <p style="text-align: justify;">धनुषा जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा आए पनि आगलागीका कारण खुल्न सकेको छैन। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्