पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका-५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। 

३१ वर्षीय धनबहादुर उभरकोटीले गएराति बञ्चरो प्रहार गरी ३० वर्षीया श्रीमती दुर्गामायाको हत्या गरेका हुन्। टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। 

घटनापछि धनबहादुर फरार रहेको प्रहरीले बताएको छ। 

" /> पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका-५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। 

३१ वर्षीय धनबहादुर उभरकोटीले गएराति बञ्चरो प्रहार गरी ३० वर्षीया श्रीमती दुर्गामायाको हत्या गरेका हुन्। टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। 

घटनापछि धनबहादुर फरार रहेको प्रहरीले बताएको छ। 

"> बञ्‍चरो प्रहार गरी श्रीमतीको हत्या: Dekhapadhi
बञ्‍चरो प्रहार गरी श्रीमतीको हत्या <p style="text-align: justify;">पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका-५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">३१ वर्षीय धनबहादुर उभरकोटीले गएराति बञ्चरो प्रहार गरी ३० वर्षीया श्रीमती दुर्गामायाको हत्या गरेका हुन्। टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">घटनापछि धनबहादुर फरार रहेको प्रहरीले बताएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्