एजेन्सी। भारतको कलकत्तास्थित उच्च न्यायलयले एक मुद्दामा वयस्क युवतीले आफ्नो इच्छाअनुसार विवाह र धर्म परिवर्तन गर्न पाउने फैसला सुनाएको छ। फैसलामा वयस्क युवतीको इच्छामाथि हस्तक्षेप गर्न नमिल्ने जनाइएको छ।

अदालतमा एक पिताले दायर गरेको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो। ती पिताले आफ्नी १९ वर्षीय छोरीलाई अर्को धर्म मान्ने पुरुषसँग विवाह गर्न अनुचित तरिकाले प्रभावित गरिएको भन्दै विवाह रोक्न मुद्दा दायर गरेका थिए।

फैसला सुनाउनुअघि ती छोरीलाई पनि अदालतमा बोलाइएको थियो। अदालतमा उनले आफ्नो इच्छाअनुसार विवाह गरेको बयान दिएकी थिइन्। 

“यदि कोही वयस्क आफ्नो इच्छाअनुसार विवाह र धर्म परिवर्तनको फैसला गर्छिन् तथा आफ्नो पिताको घर फर्किन मान्दिनन् भने यस्तो अवस्थामा कुनै हस्तक्षेप गर्न सकिँदैन,” अदालतको फैसलामा भनिएको छ।

" /> एजेन्सी। भारतको कलकत्तास्थित उच्च न्यायलयले एक मुद्दामा वयस्क युवतीले आफ्नो इच्छाअनुसार विवाह र धर्म परिवर्तन गर्न पाउने फैसला सुनाएको छ। फैसलामा वयस्क युवतीको इच्छामाथि हस्तक्षेप गर्न नमिल्ने जनाइएको छ।

अदालतमा एक पिताले दायर गरेको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो। ती पिताले आफ्नी १९ वर्षीय छोरीलाई अर्को धर्म मान्ने पुरुषसँग विवाह गर्न अनुचित तरिकाले प्रभावित गरिएको भन्दै विवाह रोक्न मुद्दा दायर गरेका थिए।

फैसला सुनाउनुअघि ती छोरीलाई पनि अदालतमा बोलाइएको थियो। अदालतमा उनले आफ्नो इच्छाअनुसार विवाह गरेको बयान दिएकी थिइन्। 

“यदि कोही वयस्क आफ्नो इच्छाअनुसार विवाह र धर्म परिवर्तनको फैसला गर्छिन् तथा आफ्नो पिताको घर फर्किन मान्दिनन् भने यस्तो अवस्थामा कुनै हस्तक्षेप गर्न सकिँदैन,” अदालतको फैसलामा भनिएको छ।

"> भारतीय अदालतले भन्यो– वयस्क युवतीले आफ्नो इच्छाअनुसार विवाह र धर्म परिवर्तन गर्न सक्छिन्: Dekhapadhi फैसला सुनाउनुअघि ती छोरीलाई पनि अदालतमा बोलाइएको थियो। अदालतमा उनले आफ्नो इच्छाअनुसार विवाह गरेको बयान दिएकी थिइन्।  ">
भारतीय अदालतले भन्यो– वयस्क युवतीले आफ्नो इच्छाअनुसार विवाह र धर्म परिवर्तन गर्न सक्छिन् <p style="text-align: justify;">एजेन्सी। भारतको कलकत्तास्थित उच्च न्यायलयले एक मुद्दामा वयस्क युवतीले आफ्नो इच्छाअनुसार विवाह र धर्म परिवर्तन गर्न पाउने फैसला सुनाएको छ। फैसलामा वयस्क युवतीको इच्छामाथि हस्तक्षेप गर्न नमिल्ने जनाइएको छ।</p> <p style="text-align: justify;">अदालतमा एक पिताले दायर गरेको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो। ती पिताले आफ्नी १९ वर्षीय छोरीलाई अर्को धर्म मान्ने पुरुषसँग विवाह गर्न अनुचित तरिकाले प्रभावित गरिएको भन्दै विवाह रोक्न मुद्दा दायर गरेका थिए।</p> <p style="text-align: justify;">फैसला सुनाउनुअघि ती छोरीलाई पनि अदालतमा बोलाइएको थियो। अदालतमा उनले आफ्नो इच्छाअनुसार विवाह गरेको बयान दिएकी थिइन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;यदि कोही वयस्क आफ्नो इच्छाअनुसार विवाह र धर्म परिवर्तनको फैसला गर्छिन् तथा आफ्नो पिताको घर फर्किन मान्दिनन् भने यस्तो अवस्थामा कुनै हस्तक्षेप गर्न सकिँदैन,&rdquo; अदालतको फैसलामा भनिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्