लियोन। मध्य फ्रान्सको पुये–डी–डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ।

प्रहरीका अनुसार स्थानीयवासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो।

उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन्। बुधबार मध्यरात एक महिलाको उद्धार गर्ने क्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ।

आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नुअघि ती महिलाको घरमा पनि आगो लगाइदिएका थिए। रासस

" /> लियोन। मध्य फ्रान्सको पुये–डी–डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ।

प्रहरीका अनुसार स्थानीयवासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो।

उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन्। बुधबार मध्यरात एक महिलाको उद्धार गर्ने क्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ।

आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नुअघि ती महिलाको घरमा पनि आगो लगाइदिएका थिए। रासस

"> मध्य फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या: Dekhapadhi
मध्य फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या
लियोन। मध्य फ्रान्सको पुये–डी–डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ।

प्रहरीका अनुसार स्थानीयवासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो।

उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन्। बुधबार मध्यरात एक महिलाको उद्धार गर्ने क्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ।

आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नुअघि ती महिलाको घरमा पनि आगो लगाइदिएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्