काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको विभिन्न स्थानबाट भन्सार छल्दै चोरी पैठारी गरी ल्याएर बेवारिसे अवस्थामा राखिएका सामानहरू प्रहरीले बरामद गरेको छ।
बरामद गरेको सामानहरूको अन्दाजी मुल्य एक लाख ३८ हजार रूपैयाँ रहेको छ।
प्रहरीले बेवारिसे अवस्थामा रहेको खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रिक समान र भाँडावर्तन बरामद गरेको हो।
बरामद गरिएका ती सामानहरू प्रहरीले त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाएको छ।
" />

भन्सार छली ल्याएको सामान बरामद
<p style="text-align: justify;">काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको विभिन्न स्थानबाट भन्सार छल्दै चोरी पैठारी गरी ल्याएर बेवारिसे अवस्थामा राखिएका सामानहरू प्रहरीले बरामद गरेको छ।</p>
<p style="text-align: justify;">बरामद गरेको सामानहरूको अन्दाजी मुल्य एक लाख ३८ हजार रूपैयाँ रहेको छ।</p>
<p style="text-align: justify;">प्रहरीले बेवारिसे अवस्थामा रहेको खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रिक समान र भाँडावर्तन बरामद गरेको हो।</p>
<p style="text-align: justify;">बरामद गरिएका ती सामानहरू प्रहरीले त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाएको छ।</p>