काठमाडौं। ललितपुरको धोबिघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोक घर भइ ललितपुरको धोविघाट बस्ने २७ वर्षीय गोपिकृष्ण खनाल रहेका छन्।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खनालको उपचारको क्रममा गएराति साढे १० बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको हो।
एकान्तकुनाबाट बल्खुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२० प २३६१ नम्बरको मोटरसाइकलले हिजो साँझ साढे ६ बजे पैदल हिडिरहेका खनाललाई ठक्कर दिएको हो।
मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। ललितपुरको धोबिघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा काभ्रेपलाञ्चोक घर भइ ललितपुरको धोविघाट बस्ने २७ वर्षीय गोपिकृष्ण खनाल रहेका छन्।

">