काठमाडौ। अमेरिकाको संसदले सोमबार ८९२ बिलियन डलरको राहत प्याकेज स्वीकृत गरेको छ। अमेरिकी संसद कंग्रेसले कोभिड–१९ बाट प्रभावितलाई लक्षित गर्दैै राहत प्याकेजको घोषणा गरेको हो।

यस्तै, संसदले २०२१ सेप्टेम्बरमा सकिने अर्को आर्थिक वर्षको लागि १.४ लाख करोड डलरको बजेटलाई पनि स्वीकृत गरेको छ। कुल २.३ ट्रीलियन डलर खर्च गर्ने स्वीकृति दिन संसदलाई सोमबार मध्य रातसम्मलाई समय दिइएको थियो।

बेलायती समाचार संस्था रोयर्टसले बताएअनुसार संसदले स्वीकृत गरेको राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्न पठाइएको छ।

९०० बिलियन डलरको उक्त राहत प्याकेज अमेरिकी इतिहाँसको दोस्रो ठूलो राहत प्याकेज हो। यसअघि २०२० को मार्चमा १.८ बिलियन डलरको राहत प्याकेज घोषणा भएको थियो।

राहतले बेरोजगार मानिसहरू सहयोग गर्ने बताइएको छ। राहत प्याकेजमा बेरोजगारीहरुलाई हरेक साता ३०० डलर दिने घोषणा गरिएको छ।

" /> काठमाडौ। अमेरिकाको संसदले सोमबार ८९२ बिलियन डलरको राहत प्याकेज स्वीकृत गरेको छ। अमेरिकी संसद कंग्रेसले कोभिड–१९ बाट प्रभावितलाई लक्षित गर्दैै राहत प्याकेजको घोषणा गरेको हो।

यस्तै, संसदले २०२१ सेप्टेम्बरमा सकिने अर्को आर्थिक वर्षको लागि १.४ लाख करोड डलरको बजेटलाई पनि स्वीकृत गरेको छ। कुल २.३ ट्रीलियन डलर खर्च गर्ने स्वीकृति दिन संसदलाई सोमबार मध्य रातसम्मलाई समय दिइएको थियो।

बेलायती समाचार संस्था रोयर्टसले बताएअनुसार संसदले स्वीकृत गरेको राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्न पठाइएको छ।

९०० बिलियन डलरको उक्त राहत प्याकेज अमेरिकी इतिहाँसको दोस्रो ठूलो राहत प्याकेज हो। यसअघि २०२० को मार्चमा १.८ बिलियन डलरको राहत प्याकेज घोषणा भएको थियो।

राहतले बेरोजगार मानिसहरू सहयोग गर्ने बताइएको छ। राहत प्याकेजमा बेरोजगारीहरुलाई हरेक साता ३०० डलर दिने घोषणा गरिएको छ।

"> अमेरिकी संसदले ल्यायो झण्डै ९०० बिलियन डलरको राहत प्याकेज: Dekhapadhi बेलायती समाचार संस्था रोयर्टसले बताएअनुसार संसदले स्वीकृत गरेको राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्न पठाइएको छ। ">
अमेरिकी संसदले ल्यायो झण्डै ९०० बिलियन डलरको राहत प्याकेज
काठमाडौ। अमेरिकाको संसदले सोमबार ८९२ बिलियन डलरको राहत प्याकेज स्वीकृत गरेको छ। अमेरिकी संसद कंग्रेसले कोभिड–१९ बाट प्रभावितलाई लक्षित गर्दैै राहत प्याकेजको घोषणा गरेको हो।

यस्तै, संसदले २०२१ सेप्टेम्बरमा सकिने अर्को आर्थिक वर्षको लागि १.४ लाख करोड डलरको बजेटलाई पनि स्वीकृत गरेको छ। कुल २.३ ट्रीलियन डलर खर्च गर्ने स्वीकृति दिन संसदलाई सोमबार मध्य रातसम्मलाई समय दिइएको थियो।

बेलायती समाचार संस्था रोयर्टसले बताएअनुसार संसदले स्वीकृत गरेको राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्न पठाइएको छ।

९०० बिलियन डलरको उक्त राहत प्याकेज अमेरिकी इतिहाँसको दोस्रो ठूलो राहत प्याकेज हो। यसअघि २०२० को मार्चमा १.८ बिलियन डलरको राहत प्याकेज घोषणा भएको थियो।

राहतले बेरोजगार मानिसहरू सहयोग गर्ने बताइएको छ। राहत प्याकेजमा बेरोजगारीहरुलाई हरेक साता ३०० डलर दिने घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्