काठमाडौँ। रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ मझुवामा भ्यानको ठक्करबाट बालिकाको मृत्यु भएको छ। सोही ठाउँकी चार वर्षीय स्मृति थापाको आज बिहान मृत्यु भएको हो।
उनलाई लु.१ च ७००२ नम्बरको भ्यानले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
प्रहरीले भ्यान र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अघि बढाएको जनाएको छ।
" />

">
बुटवलमा भ्यानको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु: Dekhapadhi
चार वर्षीया स्मृति थापाको भ्यानको ठक्करबाट मृत्यु।
">
बुटवलमा भ्यानको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ मझुवामा भ्यानको ठक्करबाट बालिकाको मृत्यु भएको छ। सोही ठाउँकी चार वर्षीय स्मृति थापाको आज बिहान मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">उनलाई लु.१ च ७००२ नम्बरको भ्यानले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">प्रहरीले भ्यान र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अघि बढाएको जनाएको छ।</p>