काठमाडौं। सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीमा पिकअपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

अन्दाजी ६० वर्षीया महिलाको मृत्यु भएको हो। ती महिलाको सनाखत हुन सकेको छैन। र, ठक्कर दिने पिकअपको पनि नम्बर खुलेको छैन।

सोमबार राति पिकअपले ठक्कर दिँदा गम्भीर घाइते भएकी महिलाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले ठक्कर दिने पिकअप प्रहरीले खोजी गरिरहेको छ।

" /> काठमाडौं। सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीमा पिकअपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

अन्दाजी ६० वर्षीया महिलाको मृत्यु भएको हो। ती महिलाको सनाखत हुन सकेको छैन। र, ठक्कर दिने पिकअपको पनि नम्बर खुलेको छैन।

सोमबार राति पिकअपले ठक्कर दिँदा गम्भीर घाइते भएकी महिलाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले ठक्कर दिने पिकअप प्रहरीले खोजी गरिरहेको छ।

"> पिकअपको ठक्करबाट महिलाको मृत्यु: Dekhapadhi
पिकअपको ठक्करबाट महिलाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीमा पिकअपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">अन्दाजी ६० वर्षीया महिलाको मृत्यु भएको हो।&nbsp;ती महिलाको सनाखत हुन सकेको छैन।&nbsp;र, ठक्कर दिने पिकअपको पनि नम्बर खुलेको छैन।</p> <p style="text-align: justify;">सोमबार राति पिकअपले ठक्कर दिँदा गम्भीर घाइते भएकी महिलाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।<br /> प्रहरीले ठक्कर दिने पिकअप प्रहरीले खोजी गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्