काठमाडौं। बाराको कलैया उपमहानगरपालिका–४ भरत चोकमा रहेको ‘साह लज’बाट कौडा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।

लज सञ्चालक सोही उपमहानगरपालिका–५ कलैया बस्ने ४५ वर्षीय राजकिशोर साहलगायत रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहान कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले तीन लाख १४ हजार ३५७ रूपैयाँ र १६ वटा कौडा बरामद गरेको छ।

" /> काठमाडौं। बाराको कलैया उपमहानगरपालिका–४ भरत चोकमा रहेको ‘साह लज’बाट कौडा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।

लज सञ्चालक सोही उपमहानगरपालिका–५ कलैया बस्ने ४५ वर्षीय राजकिशोर साहलगायत रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहान कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले तीन लाख १४ हजार ३५७ रूपैयाँ र १६ वटा कौडा बरामद गरेको छ।

"> कौडा खेल्ने लज सञ्चालकसहित पाँच जना पक्राउ: Dekhapadhi
कौडा खेल्ने लज सञ्चालकसहित पाँच जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। बाराको कलैया उपमहानगरपालिका&ndash;४ भरत चोकमा रहेको &lsquo;साह लज&rsquo;बाट कौडा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">लज सञ्चालक सोही उपमहानगरपालिका&ndash;५ कलैया बस्ने ४५ वर्षीय राजकिशोर साहलगायत रहेका छन्।&nbsp;उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले&nbsp;आज बिहान कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनीहरूको साथबाट प्रहरीले तीन लाख १४ हजार ३५७ रूपैयाँ र १६ वटा कौडा बरामद गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्