काठमाडौं । मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित एक जना युवक पक्राउ परेका छन्।

जिल्लाकै पथरी नगरपालिका–९ बस्ने धनकुटाको फलाटे घर भएका २५ वर्षीय धनबहादुर राना पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बिओपी रानी र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–१५ बाट एक युवक विभिन्न प्रकारका लागूऔषधसहित पक्राउ परेका छन्। सर्लाहीको सुन्दरपुर गाउँपालिका वडा नम्बर–६ घर भएका ३० वर्षीय मेघु मुखिया आज बिहान पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट सात सय एम्पुल डाइजेपाम, सात सय एम्पुल नुर्फिन र सात सय एम्पुल फेनारगन बरामद गरेको छ। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐनसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं । मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित एक जना युवक पक्राउ परेका छन्।

जिल्लाकै पथरी नगरपालिका–९ बस्ने धनकुटाको फलाटे घर भएका २५ वर्षीय धनबहादुर राना पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बिओपी रानी र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–१५ बाट एक युवक विभिन्न प्रकारका लागूऔषधसहित पक्राउ परेका छन्। सर्लाहीको सुन्दरपुर गाउँपालिका वडा नम्बर–६ घर भएका ३० वर्षीय मेघु मुखिया आज बिहान पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट सात सय एम्पुल डाइजेपाम, सात सय एम्पुल नुर्फिन र सात सय एम्पुल फेनारगन बरामद गरेको छ। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐनसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

"> लागूऔषधसहित दुई जना पक्राउ: Dekhapadhi
लागूऔषधसहित दुई जना पक्राउ <p style="text-align: justify;">काठमाडौं । मोरङको बिराटनगर महानगरपालिका&ndash;१६ दरैयाबाट ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित एक जना युवक पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">जिल्लाकै पथरी नगरपालिका&ndash;९ बस्ने धनकुटाको फलाटे घर भएका २५ वर्षीय धनबहादुर राना पक्राउ परेका हुन्।&nbsp;सशस्त्र प्रहरी बिओपी रानी र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका&ndash;१५ बाट एक युवक विभिन्न प्रकारका लागूऔषधसहित पक्राउ परेका छन्।&nbsp;सर्लाहीको सुन्दरपुर गाउँपालिका वडा नम्बर&ndash;६ घर भएका ३० वर्षीय मेघु मुखिया आज बिहान पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">प्रहरीले उनको साथबाट सात सय एम्पुल डाइजेपाम, सात सय एम्पुल नुर्फिन र सात सय एम्पुल फेनारगन बरामद गरेको छ।&nbsp;प्रहरीले पक्राउ परेकाहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐनसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्