बोगोटा। दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ। खोप दिने कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार बताएका हुन्।

स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले परीक्षणका रूपमा खोप दिने कार्य भने यही हप्तादेखि जनवरीको पहिलो हप्तासम्ममा सुरु हुन सक्ने पनि बताएका छन्। सरकारले आफ्ना नागरिकका लागि सबैभन्दा राम्रो गुणस्तरको खोप ल्याउने गरी गृहकार्य गरिरहेको राष्ट्रपति इभानको भनाइ थियो।

कोलम्बियामा अहिलेसम्म १५ लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ४० हजारभन्दा बढीको मृत्यु भएको छ।

“आफ्ना जनतालाई जोगाउन खोप लगाउनु हाम्रो अनिवार्य जिम्मेवारी हो, हामीले त्यसका लागि गृहकार्य गरिरहेका छौँ,” उनले भनेका छन्, “आगामी फेब्रुअरीदेखि आमरूपमा खोप लगाउने कार्यक्रम सुरु हुनेछ।”

उनले खोप ल्याउने र आम रूपमा लगाउने कार्यका लागि आफूले काम गरिरहेको बताएका छन्। त्यसका लागि भइरहेका सबै प्रक्रिया अत्यन्त महत्त्वपूर्ण रहेको र सन्तोषजनक तरिकाले अगाडि बढीरहेको उनको जिकिर छ।

रासस/सिन्ह्वा

" /> बोगोटा। दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ। खोप दिने कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार बताएका हुन्।

स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले परीक्षणका रूपमा खोप दिने कार्य भने यही हप्तादेखि जनवरीको पहिलो हप्तासम्ममा सुरु हुन सक्ने पनि बताएका छन्। सरकारले आफ्ना नागरिकका लागि सबैभन्दा राम्रो गुणस्तरको खोप ल्याउने गरी गृहकार्य गरिरहेको राष्ट्रपति इभानको भनाइ थियो।

कोलम्बियामा अहिलेसम्म १५ लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ४० हजारभन्दा बढीको मृत्यु भएको छ।

“आफ्ना जनतालाई जोगाउन खोप लगाउनु हाम्रो अनिवार्य जिम्मेवारी हो, हामीले त्यसका लागि गृहकार्य गरिरहेका छौँ,” उनले भनेका छन्, “आगामी फेब्रुअरीदेखि आमरूपमा खोप लगाउने कार्यक्रम सुरु हुनेछ।”

उनले खोप ल्याउने र आम रूपमा लगाउने कार्यका लागि आफूले काम गरिरहेको बताएका छन्। त्यसका लागि भइरहेका सबै प्रक्रिया अत्यन्त महत्त्वपूर्ण रहेको र सन्तोषजनक तरिकाले अगाडि बढीरहेको उनको जिकिर छ।

रासस/सिन्ह्वा

"> कोलम्बियाले फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप दिने: Dekhapadhi
कोलम्बियाले फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप दिने
बोगोटा। दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ। खोप दिने कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार बताएका हुन्।

स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले परीक्षणका रूपमा खोप दिने कार्य भने यही हप्तादेखि जनवरीको पहिलो हप्तासम्ममा सुरु हुन सक्ने पनि बताएका छन्। सरकारले आफ्ना नागरिकका लागि सबैभन्दा राम्रो गुणस्तरको खोप ल्याउने गरी गृहकार्य गरिरहेको राष्ट्रपति इभानको भनाइ थियो।

कोलम्बियामा अहिलेसम्म १५ लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ४० हजारभन्दा बढीको मृत्यु भएको छ।

“आफ्ना जनतालाई जोगाउन खोप लगाउनु हाम्रो अनिवार्य जिम्मेवारी हो, हामीले त्यसका लागि गृहकार्य गरिरहेका छौँ,” उनले भनेका छन्, “आगामी फेब्रुअरीदेखि आमरूपमा खोप लगाउने कार्यक्रम सुरु हुनेछ।”

उनले खोप ल्याउने र आम रूपमा लगाउने कार्यका लागि आफूले काम गरिरहेको बताएका छन्। त्यसका लागि भइरहेका सबै प्रक्रिया अत्यन्त महत्त्वपूर्ण रहेको र सन्तोषजनक तरिकाले अगाडि बढीरहेको उनको जिकिर छ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्