काठमाडौं। कैलालीमा एक जनाले श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३७ वर्षीय लक्ष्मी ओडको उनकै श्रीमान् ३७ वर्षीय गणेश ओडले कुटपिट गरी हत्या गरेका हुन्।
हत्यामा संलग्न गणेशलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो। जिल्लाको जोशीपुर गाउँपालिका–७ लुहागडका गणेशलाई इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो।
उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं। कैलालीमा एक जनाले श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३७ वर्षीय लक्ष्मी ओडको उनकै श्रीमान् ३७ वर्षीय गणेश ओडले कुटपिट गरी हत्या गरेका हुन्।हत्यामा संलग्न गणेशलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो। जिल्लाको जोशीपुर गाउँपालिका–७ लुहागडका गणेशलाई इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो।
उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
">