भक्तपुर। प्रहरीलाई एक हजार रूपैयाँ घुस दिई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सानोथिमी बस्ने काभ्रे बनेपा नगरपालिका-१४ घर भएका ४० वर्षीय गणेश थापा रहेका छन्। मध्यपुर थिमी नगरपालिका-२ सानोठिमीस्थित अनुदान चोकमा उनले प्रहरीलाई १ हजार रूपैयाँ घुस दिने प्रयास गरेका थिए।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.१९ च १६७८ नम्बरको कार जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको फेला पारी नियन्त्रणमा लिने क्रममा गणेशले उक्त रकम दिन खोजेका थिए।
त्यसपछि उनलाई उक्त रकम र कारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

थिमीमा प्रहरीलाई एक हजार घुस दिन खोज्दा ... : Dekhapadhi
मध्यपुर थिमी नगरपालिका-२ सानो थिमीस्थित अनुदान चोकमा उनले प्रहरीलाई १ हजार रूपैयाँ घुस दिने प्रयास गरेका थिए।

थिमीमा प्रहरीलाई एक हजार घुस दिन खोज्दा ...