ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिका-८ टाउनप्लानिङमा २६ वर्षीया महिला बलात्कृत भएकी छन्। बलात्कारको आरेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-८ टाउनप्लानिङ बस्ने मकवानपुर बागमती गाउँपालिका-८ कान्तिपुर घर भएका ३३ वर्षीय बिमल बहादुर बिक रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
बिमलले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
" /> ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिका-८ टाउनप्लानिङमा २६ वर्षीया महिला बलात्कृत भएकी छन्। बलात्कारको आरेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-८ टाउनप्लानिङ बस्ने मकवानपुर बागमती गाउँपालिका-८ कान्तिपुर घर भएका ३३ वर्षीय बिमल बहादुर बिक रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
बिमलले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
">