सुनसरी। धरान उपमहानगरपालिका-१५ सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिन सहित दुईजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय देवीबहादुर लिम्बु र २६ वर्षीय रनसुर राई रहेका छन्। 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> सुनसरी। धरान उपमहानगरपालिका-१५ सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिन सहित दुईजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय देवीबहादुर लिम्बु र २६ वर्षीय रनसुर राई रहेका छन्। 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> धरानमा पेस्तोलसहित २ जना पक्राउ    : Dekhapadhi
धरानमा पेस्तोलसहित २ जना पक्राउ     <p style="text-align: justify;">सुनसरी।&nbsp;धरान उपमहानगरपालिका-१५ सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिन सहित दुईजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय देवीबहादुर लिम्बु र २६ वर्षीय रनसुर राई रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्