रुपन्देही। रुपन्देहीको सम्मरीमाई गाउँपालिका-६ असुरैनामा हिजो साँझ माटरसाईकलको ठक्करबाट २ वर्षीय बालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय २ वर्षीय बालक सुरज मौर्या रहेका छन्।
युनिभर्सल कलेज अफ मेडिकल कलेज साईन्स अस्पताल भैरहवामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
आफ्नै घर आगाडी खेलिरहेका बालकलाई हिजो साँझ ५ बजे भारतीय नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो। मोटरसाईकलसहित चालकलाई ईलाका प्रहरी कार्यालय मर्चवारले नियन्त्रणमा लिएको छ।
" />

">
भारतीय नम्बरको मोटरसाईकलको ठक्करबाट बालक गम्भीर घाइते: Dekhapadhi
भारतीय नम्बरको मोटरसाईकलको ठक्करबाट बालक गम्भीर घाइते
<p style="text-align: justify;">रुपन्देही। रुपन्देहीको सम्मरीमाई गाउँपालिका-६ असुरैनामा हिजो साँझ माटरसाईकलको ठक्करबाट २ वर्षीय बालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय २ वर्षीय बालक सुरज मौर्या रहेका छन्। </p>
<p style="text-align: justify;">युनिभर्सल कलेज अफ मेडिकल कलेज साईन्स अस्पताल भैरहवामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">आफ्नै घर आगाडी खेलिरहेका बालकलाई हिजो साँझ ५ बजे भारतीय नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो। मोटरसाईकलसहित चालकलाई ईलाका प्रहरी कार्यालय मर्चवारले नियन्त्रणमा लिएको छ।</p>