सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका-११, डेङ्ग्रीमा बसको ठक्करबाट हिजो साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय मनोज चौधरी रहेका छन्। 

बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई ठेलियाबाट थप उपचारको लागि राजविराज लैजाने क्रममा बाटोमै मृत्य भएको प्रहरीले जनाएको छ।  

पूर्वपश्चिम राजमार्गमा भारदहबाट रुपनीतर्फ आउँदै गरेको ना ६ ख ४८४२ नम्बरको बसले चौधरीलाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो। 

दुर्घटनामा संलग्न बस नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भएरहेको प्रहरीले जनाएको छ।

" /> सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका-११, डेङ्ग्रीमा बसको ठक्करबाट हिजो साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय मनोज चौधरी रहेका छन्। 

बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई ठेलियाबाट थप उपचारको लागि राजविराज लैजाने क्रममा बाटोमै मृत्य भएको प्रहरीले जनाएको छ।  

पूर्वपश्चिम राजमार्गमा भारदहबाट रुपनीतर्फ आउँदै गरेको ना ६ ख ४८४२ नम्बरको बसले चौधरीलाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो। 

दुर्घटनामा संलग्न बस नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भएरहेको प्रहरीले जनाएको छ।

"> बसको ठक्करबाट साइकलयात्रीको मृत्यु: Dekhapadhi
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु <p style="text-align: justify;">सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका-११, डेङ्ग्रीमा बसको ठक्करबाट हिजो साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय मनोज चौधरी रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई ठेलियाबाट थप उपचारको लागि राजविराज लैजाने क्रममा बाटोमै मृत्य भएको प्रहरीले जनाएको छ। &nbsp;</p> <p style="text-align: justify;">पूर्वपश्चिम राजमार्गमा भारदहबाट रुपनीतर्फ आउँदै गरेको ना ६ ख ४८४२ नम्बरको बसले चौधरीलाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा संलग्न बस नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भएरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्