सल्यान। सल्यानको कालिमाटी गाउँपालिका-३ मा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा कालिमाटी गाउँपालिका-३ का २८ वर्षीय जयबहादुर बुढाथोकी छन्।

थारुलाबाट कालिमाटीतर्फ जाँदै गरेको रा. १ त २८५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टँदा बुढाथोकीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कालिमाटीले जनाएको छ।

" /> सल्यान। सल्यानको कालिमाटी गाउँपालिका-३ मा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा कालिमाटी गाउँपालिका-३ का २८ वर्षीय जयबहादुर बुढाथोकी छन्।

थारुलाबाट कालिमाटीतर्फ जाँदै गरेको रा. १ त २८५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टँदा बुढाथोकीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कालिमाटीले जनाएको छ।

"> ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु: Dekhapadhi
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु <p style="text-align: justify;">सल्यान। सल्यानको कालिमाटी गाउँपालिका-३ मा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।<br /> &nbsp;<br /> मृत्यु हुनेमा कालिमाटी गाउँपालिका-३ का २८ वर्षीय जयबहादुर बुढाथोकी छन्।</p> <p style="text-align: justify;">थारुलाबाट कालिमाटीतर्फ जाँदै गरेको रा. १ त २८५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टँदा बुढाथोकीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कालिमाटीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्