काठमाडौं। हाल देशका अधिकांश भू-भागहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आगामी २४ घण्टा देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सचेत गराइएको छ। 
साथै तराईका अधिकांश भू-भाग र पहाडका केही भू-भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

" /> काठमाडौं। हाल देशका अधिकांश भू-भागहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आगामी २४ घण्टा देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सचेत गराइएको छ। 
साथै तराईका अधिकांश भू-भाग र पहाडका केही भू-भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

"> यस्तो छ आजको मौसम अनुमान: Dekhapadhi
यस्तो छ आजको मौसम अनुमान <p style="text-align: justify;">काठमाडौं। हाल देशका अधिकांश भू-भागहरूमा आंशिक बदली रहेको छ।</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टा देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सचेत गराइएको छ।&nbsp;<br /> साथै तराईका अधिकांश भू-भाग र पहाडका केही भू-भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्