काठमाडौँ। नवलपरासी (पूर्व)को बुलिङटार गाउँपालिका-३ स्थित भिरकुटी खोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय गंमबहादुर कुमाल सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्।
कास्कीको पोखरा महानगरपालिका-१६ लामाचौरस्थित सडकमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरी बस्ने २४ वर्षीय रमेश थापाको बबई गाउँपालिका-५ पुरनधारा छहरास्थित झुलुङगे पुलमा फोटो खिच्ने क्रममा पुलबाट करिब १ सय ५० मिटर तल खसी मृत्यु भएको छ।
शनिबार उक्त पुलबाट खसेर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर लगिएकोमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो।
" /> काठमाडौँ। नवलपरासी (पूर्व)को बुलिङटार गाउँपालिका-३ स्थित भिरकुटी खोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय गंमबहादुर कुमाल सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्।कास्कीको पोखरा महानगरपालिका-१६ लामाचौरस्थित सडकमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्।

">