भन्सार छलेर ल्याएको सात लाखको सामान बरामद

काठमाडौं। सुनसरीको विभिन्न स्थानबाट भन्सार छली नेपाल ल्याइदै गरेका करिव ६ लाख ७८ हजार रुपैयाँ बराबरको सामान सोमबार प्रहरीले बरामद गरेको छ।

उक्त मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, युरिया मल र चिनी प्रदेश १-०२-००२ च. ४३४९ नम्बरको भ्यानबाट बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्