काठमाडौं। लमजुङका २० वर्षीय एक युवाले महिलाको हत्या गरेका छन्। प्रहरी कार्यालय लमजुङका अनुसार दुईबीच अनैतिक सम्बन्ध रहेको र महिला गर्भवती बनेपछि पोल खुल्ने डरले युवाले हत्या गरेको देखिन्छ।

जिल्लाको जिल्लाको सुन्दरबजार नगरपालिका बस्ने ती महिलाको हत्या आरोपमा सोही नगरपालिकाका २० वर्षीय सागर भुजेल पक्राउ गरेका छन्।

मृतक महिलासँग अनैतिक सम्बन्ध रहेको र उनी गर्भवति बनेको हल्ला सुनेपछि आफूलाई अप्ठेरो पर्ने भएकाले १९ वर्षीय साथी विकास भुजेलको सहयोगमा हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

गत साताको बुधबार प्रहरीलाई ती महिलाको घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनको शव रहेको भन्ने खबर प्राप्त भएको थियो। खबर पाएपछि प्रहरी टोली गएर अनुसन्धान गर्दा हत्या गरेको खुलेपछि विहिबार दुईजना पक्राउ परेका हुन्।

उनीहरु उपर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

" /> काठमाडौं। लमजुङका २० वर्षीय एक युवाले महिलाको हत्या गरेका छन्। प्रहरी कार्यालय लमजुङका अनुसार दुईबीच अनैतिक सम्बन्ध रहेको र महिला गर्भवती बनेपछि पोल खुल्ने डरले युवाले हत्या गरेको देखिन्छ।

जिल्लाको जिल्लाको सुन्दरबजार नगरपालिका बस्ने ती महिलाको हत्या आरोपमा सोही नगरपालिकाका २० वर्षीय सागर भुजेल पक्राउ गरेका छन्।

मृतक महिलासँग अनैतिक सम्बन्ध रहेको र उनी गर्भवति बनेको हल्ला सुनेपछि आफूलाई अप्ठेरो पर्ने भएकाले १९ वर्षीय साथी विकास भुजेलको सहयोगमा हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

गत साताको बुधबार प्रहरीलाई ती महिलाको घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनको शव रहेको भन्ने खबर प्राप्त भएको थियो। खबर पाएपछि प्रहरी टोली गएर अनुसन्धान गर्दा हत्या गरेको खुलेपछि विहिबार दुईजना पक्राउ परेका हुन्।

उनीहरु उपर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

"> अनैतिक सम्बन्धबाट गर्भ रहेको थाहा भएपछि महिलाको हत्या: Dekhapadhi
अनैतिक सम्बन्धबाट गर्भ रहेको थाहा भएपछि महिलाको हत्या
काठमाडौं। लमजुङका २० वर्षीय एक युवाले महिलाको हत्या गरेका छन्। प्रहरी कार्यालय लमजुङका अनुसार दुईबीच अनैतिक सम्बन्ध रहेको र महिला गर्भवती बनेपछि पोल खुल्ने डरले युवाले हत्या गरेको देखिन्छ।

जिल्लाको जिल्लाको सुन्दरबजार नगरपालिका बस्ने ती महिलाको हत्या आरोपमा सोही नगरपालिकाका २० वर्षीय सागर भुजेल पक्राउ गरेका छन्।

मृतक महिलासँग अनैतिक सम्बन्ध रहेको र उनी गर्भवति बनेको हल्ला सुनेपछि आफूलाई अप्ठेरो पर्ने भएकाले १९ वर्षीय साथी विकास भुजेलको सहयोगमा हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

गत साताको बुधबार प्रहरीलाई ती महिलाको घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनको शव रहेको भन्ने खबर प्राप्त भएको थियो। खबर पाएपछि प्रहरी टोली गएर अनुसन्धान गर्दा हत्या गरेको खुलेपछि विहिबार दुईजना पक्राउ परेका हुन्।

उनीहरु उपर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्