काठमाडौं। भक्तपुर चाँगुनारायण नगरपालिका-५, छाँयावस्तीमा बाटो बनाउने क्रममा माटोको ढिस्को खस्दा एकजनाको मृत्यु भएको छ।

बाटो निर्माण गर्ने क्रममा ढिस्को खसेर पुर्दा सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिकाका ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको छ।

हाल चाँगुनारायण नगरपालिका बस्दै आएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यसैगरी, ढिस्कोमा पुरिएका अन्य तीनजनालाई घटनाको जानकारी पाउन साथ महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ।

उनीहरूकाे उपचार भक्तपुर अस्पताल र अर्थोपेटिक अस्पताल काठमाडौंमा भइरहेको प्रहरीले बताएको छ।

यसैगरी, कालीकोट जिल्लाको रास्कोट नगरपालिका-९, गाउखेत फुगाड खोलामा माटो खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एकजनाको मृत्यु भएको छ।

ढिस्कोले च्यापिएर सोही ठाउँ पतलाझरना बस्ने १४ वर्षीय अम्बिका दर्जीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ।

" /> काठमाडौं। भक्तपुर चाँगुनारायण नगरपालिका-५, छाँयावस्तीमा बाटो बनाउने क्रममा माटोको ढिस्को खस्दा एकजनाको मृत्यु भएको छ।

बाटो निर्माण गर्ने क्रममा ढिस्को खसेर पुर्दा सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिकाका ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको छ।

हाल चाँगुनारायण नगरपालिका बस्दै आएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यसैगरी, ढिस्कोमा पुरिएका अन्य तीनजनालाई घटनाको जानकारी पाउन साथ महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ।

उनीहरूकाे उपचार भक्तपुर अस्पताल र अर्थोपेटिक अस्पताल काठमाडौंमा भइरहेको प्रहरीले बताएको छ।

यसैगरी, कालीकोट जिल्लाको रास्कोट नगरपालिका-९, गाउखेत फुगाड खोलामा माटो खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एकजनाको मृत्यु भएको छ।

ढिस्कोले च्यापिएर सोही ठाउँ पतलाझरना बस्ने १४ वर्षीय अम्बिका दर्जीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ।

"> माटोको ढिस्कोले पुर्दा दुईजनाको मृत्यु: Dekhapadhi
माटोको ढिस्कोले पुर्दा दुईजनाको मृत्यु
काठमाडौं। भक्तपुर चाँगुनारायण नगरपालिका-५, छाँयावस्तीमा बाटो बनाउने क्रममा माटोको ढिस्को खस्दा एकजनाको मृत्यु भएको छ।

बाटो निर्माण गर्ने क्रममा ढिस्को खसेर पुर्दा सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिकाका ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको छ।

हाल चाँगुनारायण नगरपालिका बस्दै आएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यसैगरी, ढिस्कोमा पुरिएका अन्य तीनजनालाई घटनाको जानकारी पाउन साथ महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ।

उनीहरूकाे उपचार भक्तपुर अस्पताल र अर्थोपेटिक अस्पताल काठमाडौंमा भइरहेको प्रहरीले बताएको छ।

यसैगरी, कालीकोट जिल्लाको रास्कोट नगरपालिका-९, गाउखेत फुगाड खोलामा माटो खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एकजनाको मृत्यु भएको छ।

ढिस्कोले च्यापिएर सोही ठाउँ पतलाझरना बस्ने १४ वर्षीय अम्बिका दर्जीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्