डाेटी। समाजमा कुरीति तथा विसंगतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः सुरु गरिएको छ।

कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान सुरु गरिएको हो।

गृह मन्त्रालयले गएको वर्ष पुस ९ गते यहाँका प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि छाउगोठ हटाउने अभियान चालिएको थियो। तर, गएको वर्ष चैत महिनादेखि देशव्यापी कोरोना कहर सुरु भएपछि सुदूरपश्चिमका ९ वटै जिल्लामा उक्त अभियान बन्द भएको थियो।

अहिले यहाँका जिल्लामा छाउगोठ भत्काउने अभियान सुरु हुन थालेको छ। यसै सिलसिलामा डोटीको छिमेकी जिल्ला अछाममा शनिबार मात्रै पुनः ९ वटा छाउगोठ भत्काइएको छ।

छाउगोठ भत्काउने अभियानमा निस्किएको टोलीले जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-५ लयाँटीमा रहेका ९ वटा छाउगोठ भत्काएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। रासस

" /> डाेटी। समाजमा कुरीति तथा विसंगतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः सुरु गरिएको छ।

कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान सुरु गरिएको हो।

गृह मन्त्रालयले गएको वर्ष पुस ९ गते यहाँका प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि छाउगोठ हटाउने अभियान चालिएको थियो। तर, गएको वर्ष चैत महिनादेखि देशव्यापी कोरोना कहर सुरु भएपछि सुदूरपश्चिमका ९ वटै जिल्लामा उक्त अभियान बन्द भएको थियो।

अहिले यहाँका जिल्लामा छाउगोठ भत्काउने अभियान सुरु हुन थालेको छ। यसै सिलसिलामा डोटीको छिमेकी जिल्ला अछाममा शनिबार मात्रै पुनः ९ वटा छाउगोठ भत्काइएको छ।

छाउगोठ भत्काउने अभियानमा निस्किएको टोलीले जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-५ लयाँटीमा रहेका ९ वटा छाउगोठ भत्काएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। रासस

"> छाउगोठ भत्काउने अभियान फेरि सुरु: Dekhapadhi
फाइल तस्वीर।
छाउगोठ भत्काउने अभियान फेरि सुरु
डाेटी। समाजमा कुरीति तथा विसंगतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः सुरु गरिएको छ।

कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान सुरु गरिएको हो।

गृह मन्त्रालयले गएको वर्ष पुस ९ गते यहाँका प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि छाउगोठ हटाउने अभियान चालिएको थियो। तर, गएको वर्ष चैत महिनादेखि देशव्यापी कोरोना कहर सुरु भएपछि सुदूरपश्चिमका ९ वटै जिल्लामा उक्त अभियान बन्द भएको थियो।

अहिले यहाँका जिल्लामा छाउगोठ भत्काउने अभियान सुरु हुन थालेको छ। यसै सिलसिलामा डोटीको छिमेकी जिल्ला अछाममा शनिबार मात्रै पुनः ९ वटा छाउगोठ भत्काइएको छ।

छाउगोठ भत्काउने अभियानमा निस्किएको टोलीले जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-५ लयाँटीमा रहेका ९ वटा छाउगोठ भत्काएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। रासस

प्रतिक्रिया दिनुहोस्