काठमाडौं। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

देशमा पश्चिमी वायुको प्रभावले मौसममा असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाको मौसम अनुमान अनुसार देशभरको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन अनुरोध गरिएको छ।

साथै तराईका अधिकांश भू-भागहरूमा तथा पहाडका केही भू-भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ महाशाखाले सचेत गराएको छ।

" /> काठमाडौं। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

देशमा पश्चिमी वायुको प्रभावले मौसममा असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाको मौसम अनुमान अनुसार देशभरको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन अनुरोध गरिएको छ।

साथै तराईका अधिकांश भू-भागहरूमा तथा पहाडका केही भू-भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ महाशाखाले सचेत गराएको छ।

"> देशभर चिसो बढ्ने, सावधानी अपनाउन अनुरोध: Dekhapadhi
देशभर चिसो बढ्ने, सावधानी अपनाउन अनुरोध
काठमाडौं। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

देशमा पश्चिमी वायुको प्रभावले मौसममा असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाको मौसम अनुमान अनुसार देशभरको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन अनुरोध गरिएको छ।

साथै तराईका अधिकांश भू-भागहरूमा तथा पहाडका केही भू-भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ महाशाखाले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्