काठमाडौँ। सर्वोच्च अदालतले रुकुम पश्चिमको चौरजहारी घटनाको कैफियत प्रतिवेदन माग्न आदेश गरेको छ। आदेशपछि उच्च अदालत सुर्खेतले फैसलाको प्रतिवेदन सर्वोच्च पठाउनु पर्नेछ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आइतबार मुद्दाको कैफियत प्रतिवेदन माग्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले मुद्दाको फैसला वा आदेश उच्च अदालत सुर्खेतले गरेको फैसलाको विस्तृत विवरण अध्ययन गरेर मात्रै गर्ने भएकोले उक्त आदेश भएको बताए।

“निवेदकहरूले निवेदन मात्रै दिएका हुन्छन्, त्यसले गर्दा मुद्दाको मिसिलसहित फैसला सबै हेर्नुपर्छ,” उनले देखापढीलाई बताए।

पुसको १ गते मुद्दाका प्रतिवादीहरूले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए। प्रतिवादीहरू मोहनबहादुर पुन, टोपबहादुर मल्ल, रेशमबहादुर मल्ल, सर्वजित भनिने सुविन पुन, नवीनकुमार घर्ती मगर, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (१), नेत्रबहादुर मल्ल, परिवर्तित नाम रुकुम पश्चिम ३६ (३), तिलकचन्द, रमित पुन मगर र मानबहादुर मल्लले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा निवेदन दिएका हुन्।

त्यस्तै, प्रतिवादीहरू सन्तोष मल्ल, विराज पुन मगर, डम्बरबहादुर मल्ल, विनोद मल्ल, धनराज राना र भीमबहादुर रानाले पनि निवेदन दिएका थिए।

गत मंसिर ११ गते उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँचजनासँग जनही एक-एक लाख रूपैयाँ धरौटी माग गरेको थियो।

घटनाका ३४ जना प्रतिवादीमध्ये भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनलाई समान एक-एक लाख धरौटी माग गरेको थियो। मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले असोजको २५ गते उक्त आदेश दिएको थियो।

अन्तरजातीय विवाहका लागि नवराज साथीहरू लिएर गत वर्षको जेठ १० गते प्रेमिका लिन जाँदा उक्त घटना भएको हो। लिन गएकामध्ये उनीसहित रुकुम पश्चिमको सोतीमा नवराज विकसहित गणेश बुढामगर, संजीव विक, लोकेन्द्र सुनार, गोविन्द शाही तथा टीकाराम नेपालीको हत्या भएको थियो। मृतकमध्ये नवराज, गणेश र संजीव जाजरकोटको भेरी नगरपालिका-४, लोकेन्द्र र गोविन्द सोही नगरपालिका-११ का हुन्। टीकाराम रुकुमकै चौरजहारी नगरपालिका-१ का हुन्।

सोही घटनामा भेरी नगरपालिका-४ का मदन शाह, सरोज भडेल, आशिष विक, लालबहादुर खड्का, सुदिप खड्का, भेरी नगरपालिका-३ का इन्द्रजंग शाही, विभाग पुन, भेरी नगरपालिका-१३ का भोलाविसी, भेरी नगरपालिका-११ का गोविन्द सुनार, भेरी नगरपालिका-३ का महेश कार्की, सल्यानको कुमाख गाउँपालिका-४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी गाउँपालिका-४ का सुनिल सुनार घाइते भएका थिए।

उनीहरूले अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतसम्बन्धी कसूरमा मुद्दा दायर गरेका थिए।

" /> काठमाडौँ। सर्वोच्च अदालतले रुकुम पश्चिमको चौरजहारी घटनाको कैफियत प्रतिवेदन माग्न आदेश गरेको छ। आदेशपछि उच्च अदालत सुर्खेतले फैसलाको प्रतिवेदन सर्वोच्च पठाउनु पर्नेछ।

"> चौरजहारीका नवराज विक हत्या प्रकरण : सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन: Dekhapadhi
चौरजहारीका नवराज विक हत्या प्रकरण : सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

प्रतिक्रिया दिनुहोस्