दि हेग। डच सरकारले बेलायतबाट आउने हवाइ उडानमाथि प्रतिबन्ध लगाएको छ। बेलायतबाट हुने उडानमा आइतबारदेखि नै प्रतिबन्ध लगाइएको यहाँको सरकारले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालै मात्र कोरोना भाइरसको जीवाणु पाइएको भन्दै यस उडानमा प्रतिबन्ध लगाइएको हो।

बेलायतले पनि आज सबै नागरिकलाई घरमै बस्न आदेश दिएको छ। बेलायत सरकारले आगामी क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भीडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन भनेको छ।

ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ। बेलायतमा आगामी क्रिसमसमा र नयाँ वर्षमा दिइएको बिदाका समयमा नागरिकहरूले बिदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ।

आइतबारबाट लगाइएको यो उडान प्रतिबन्ध डच सरकारले आगामी जनवरी १ सम्मका लागि भनी घोषणा गरेको छ। डच स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको विज्ञिप्तिमा बेलायतमा पछिल्लो समयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरू बढ्दै गएको र यो क्रम जारी नै रहेमा आगामी नयाँ वर्षका अवसरमा हुने जमघटहरूमा झनै बढ्न सक्ने बताएको छ।

यसैले पनि डच सरकारले बेलायतबाट हुनसक्ने कोरोनाको संक्रमणलाई देशमा जति सक्दो धेरै मात्रामा कम गर्ने र उताबाट आउने नागरिकलाई देशभित्र घुलमिल हुन नदिने नीति डच सरकारले लिएको पनि बताइएको छ।

डच सरकारले पनि आफ्ना नागरिकलाई निकै नै आवश्यक काम नपर्दासम्म बेलायतको भ्रमण नगर्न भनेको छ।

रासस/एएफपी

" /> दि हेग। डच सरकारले बेलायतबाट आउने हवाइ उडानमाथि प्रतिबन्ध लगाएको छ। बेलायतबाट हुने उडानमा आइतबारदेखि नै प्रतिबन्ध लगाइएको यहाँको सरकारले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालै मात्र कोरोना भाइरसको जीवाणु पाइएको भन्दै यस उडानमा प्रतिबन्ध लगाइएको हो।

बेलायतले पनि आज सबै नागरिकलाई घरमै बस्न आदेश दिएको छ। बेलायत सरकारले आगामी क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भीडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन भनेको छ।

ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ। बेलायतमा आगामी क्रिसमसमा र नयाँ वर्षमा दिइएको बिदाका समयमा नागरिकहरूले बिदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ।

आइतबारबाट लगाइएको यो उडान प्रतिबन्ध डच सरकारले आगामी जनवरी १ सम्मका लागि भनी घोषणा गरेको छ। डच स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको विज्ञिप्तिमा बेलायतमा पछिल्लो समयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरू बढ्दै गएको र यो क्रम जारी नै रहेमा आगामी नयाँ वर्षका अवसरमा हुने जमघटहरूमा झनै बढ्न सक्ने बताएको छ।

यसैले पनि डच सरकारले बेलायतबाट हुनसक्ने कोरोनाको संक्रमणलाई देशमा जति सक्दो धेरै मात्रामा कम गर्ने र उताबाट आउने नागरिकलाई देशभित्र घुलमिल हुन नदिने नीति डच सरकारले लिएको पनि बताइएको छ।

डच सरकारले पनि आफ्ना नागरिकलाई निकै नै आवश्यक काम नपर्दासम्म बेलायतको भ्रमण नगर्न भनेको छ।

रासस/एएफपी

"> डच सरकारद्वारा बेलायतका उडानमा प्रतिबन्ध: Dekhapadhi
डच सरकारद्वारा बेलायतका उडानमा प्रतिबन्ध
दि हेग। डच सरकारले बेलायतबाट आउने हवाइ उडानमाथि प्रतिबन्ध लगाएको छ। बेलायतबाट हुने उडानमा आइतबारदेखि नै प्रतिबन्ध लगाइएको यहाँको सरकारले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालै मात्र कोरोना भाइरसको जीवाणु पाइएको भन्दै यस उडानमा प्रतिबन्ध लगाइएको हो।

बेलायतले पनि आज सबै नागरिकलाई घरमै बस्न आदेश दिएको छ। बेलायत सरकारले आगामी क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भीडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन भनेको छ।

ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ। बेलायतमा आगामी क्रिसमसमा र नयाँ वर्षमा दिइएको बिदाका समयमा नागरिकहरूले बिदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ।

आइतबारबाट लगाइएको यो उडान प्रतिबन्ध डच सरकारले आगामी जनवरी १ सम्मका लागि भनी घोषणा गरेको छ। डच स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको विज्ञिप्तिमा बेलायतमा पछिल्लो समयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरू बढ्दै गएको र यो क्रम जारी नै रहेमा आगामी नयाँ वर्षका अवसरमा हुने जमघटहरूमा झनै बढ्न सक्ने बताएको छ।

यसैले पनि डच सरकारले बेलायतबाट हुनसक्ने कोरोनाको संक्रमणलाई देशमा जति सक्दो धेरै मात्रामा कम गर्ने र उताबाट आउने नागरिकलाई देशभित्र घुलमिल हुन नदिने नीति डच सरकारले लिएको पनि बताइएको छ।

डच सरकारले पनि आफ्ना नागरिकलाई निकै नै आवश्यक काम नपर्दासम्म बेलायतको भ्रमण नगर्न भनेको छ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्