काठमाडौं। प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ। बारा, मोरङ, रुकुम पश्चिम र मकवानपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।

जितपुर सिमरा उपमहानगरपालिकाबाट करिब ४ किलो ५०० सय ग्राम अवैध लागूऔषध गाँजासहित सोही स्थानका २९ वर्षीय राजेश प्रसाद यादवलगायत ३ जनालाई फक्राउ गरेको छ।

ना.५प ५७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो। यसैगरी, मोरङको सुनवर्षा नगरपालिका–९ बाट एकसय एमएलको १ बोतल स्काफ प्रोसिभन, ११ ट्याब्लेट नाईट्राभेट, ४२ ट्याब्लेट ओपिडोलसहित एक जना पक्राउ परेका छन्।

पथरी शनिश्चरे नगरपालिका बस्ने २२ वर्षीय बिक्रम पासवाललाई शनिबार साँझ प्रहरीले पक्राउ परेका हुन्। यस्तै, रुकुम पश्चिम र मकवानपुरबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्।

रुकुश पश्चिमबाट २ केजी गाँजासहित ५० वर्षीय जसी राना र ५० वर्षीय मिनाकुमारी शाही पक्राउ परेका छन्। हेटौडा उपमहानगरपालिकाबाट १० किलो अवैध लागूऔषध गाँजासहित १९ वर्षीय मुकेश चेपाङ र २५ वर्षीय राजकुमार गोले रहेका छन्।

" /> काठमाडौं। प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ। बारा, मोरङ, रुकुम पश्चिम र मकवानपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।

जितपुर सिमरा उपमहानगरपालिकाबाट करिब ४ किलो ५०० सय ग्राम अवैध लागूऔषध गाँजासहित सोही स्थानका २९ वर्षीय राजेश प्रसाद यादवलगायत ३ जनालाई फक्राउ गरेको छ।

ना.५प ५७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो। यसैगरी, मोरङको सुनवर्षा नगरपालिका–९ बाट एकसय एमएलको १ बोतल स्काफ प्रोसिभन, ११ ट्याब्लेट नाईट्राभेट, ४२ ट्याब्लेट ओपिडोलसहित एक जना पक्राउ परेका छन्।

पथरी शनिश्चरे नगरपालिका बस्ने २२ वर्षीय बिक्रम पासवाललाई शनिबार साँझ प्रहरीले पक्राउ परेका हुन्। यस्तै, रुकुम पश्चिम र मकवानपुरबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्।

रुकुश पश्चिमबाट २ केजी गाँजासहित ५० वर्षीय जसी राना र ५० वर्षीय मिनाकुमारी शाही पक्राउ परेका छन्। हेटौडा उपमहानगरपालिकाबाट १० किलो अवैध लागूऔषध गाँजासहित १९ वर्षीय मुकेश चेपाङ र २५ वर्षीय राजकुमार गोले रहेका छन्।

"> अवैध लागूऔषधसहित ८ जना पक्राउ: Dekhapadhi
अवैध लागूऔषधसहित ८ जना पक्राउ
काठमाडौं। प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ। बारा, मोरङ, रुकुम पश्चिम र मकवानपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।

जितपुर सिमरा उपमहानगरपालिकाबाट करिब ४ किलो ५०० सय ग्राम अवैध लागूऔषध गाँजासहित सोही स्थानका २९ वर्षीय राजेश प्रसाद यादवलगायत ३ जनालाई फक्राउ गरेको छ।

ना.५प ५७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो। यसैगरी, मोरङको सुनवर्षा नगरपालिका–९ बाट एकसय एमएलको १ बोतल स्काफ प्रोसिभन, ११ ट्याब्लेट नाईट्राभेट, ४२ ट्याब्लेट ओपिडोलसहित एक जना पक्राउ परेका छन्।

पथरी शनिश्चरे नगरपालिका बस्ने २२ वर्षीय बिक्रम पासवाललाई शनिबार साँझ प्रहरीले पक्राउ परेका हुन्। यस्तै, रुकुम पश्चिम र मकवानपुरबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्।

रुकुश पश्चिमबाट २ केजी गाँजासहित ५० वर्षीय जसी राना र ५० वर्षीय मिनाकुमारी शाही पक्राउ परेका छन्। हेटौडा उपमहानगरपालिकाबाट १० किलो अवैध लागूऔषध गाँजासहित १९ वर्षीय मुकेश चेपाङ र २५ वर्षीय राजकुमार गोले रहेका छन्।

प्रतिक्रिया दिनुहोस्